सशस्त्र पृथकतावादी आन्दोलनका कारण बन्द भएका भारत प्रशासित कश्मीरका हलका सिनेमाका पर्दामा पुनः फिल्महरु चल्ने भएको छ । मंगलबार सहरको पहिलो मल्टिप्लेक्सको उद्घाटन भयो र आगामी महिनादेखि यसमा चलचित्रहरू प्रदर्शनमा आउनेछ । आईनक्स नामक भारतीय मल्टिप्लेक्स चेनले जम्मू र कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरमा तीन स्क्रिन भएको ५२० सिटको हल बनाएको हो । सहरको पहिलो मल्टिप्लेक्सलाई यस क्षेत्रका शीर्ष अधिकारी मनोज सिन्हाले मंगलबार उद्घाटन गरे । जम्मु–कश्मीरको सबैभन्दा हिंसाग्रस्त क्षेत्र मा