प्रकरणमा तरङ्गित राजनीति

समसामयिक नेपालको राजनीतिक परिदृश्यलाई सूक्ष्म ढङ्गले हेर्दा राजनीतिक सिद्धान्त र सदाचारको मूल बाटोबाट विमुख भएर बरालिएको विमार्गतिर रुमलिएको हो कि भन्ने तमाम प्रश्न उब्जिएका छन् । पछिल्लो तीन महिना नेपाली राजनीति विभिन्न प्रकरण धारावाहिक रूपमा बाहिरिएपछि तरङ्गित छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा हिनामिना प्रकरण, पशुपतिनाथमा जलहरी प्रकरण, टिआइएबाट बाहिरिएको एक क्विन्टल सुन प्रकरण आदि उल्लिखित सबै प्रकरणमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा राजनीतिक संलग्नता रहेको आंशिक रूपमा पुष्टि भइसकेका छन् भने केही अनुसन्धानकै व्रmममा छन् । भ्रष्टचारका प्रकरणहरू यहाँ नौलो र सहज मात्र होइन कि व्यवस्थाभित्रैको चूर्णमा परिणत भइसकेका छन् ।

सम्बन्धित सामग्री

‘महरा राजनीति’ को अवसान

कुनै न कुनै प्रकरणमा जोडिएर निरन्तर ओरालो यात्रामा लागेको ‘महरा शालीनता’ यसपाला स्खलित मात्रै भएन, सुन प्रकरणसम्म आई पुग्दा उनको राजनीति समेत ‘अवसान’ को बिन्दुमा पुगेको छ।...

भुटानी शरणार्थी प्रकरणमा अपराधीलाई लुकाउनु हुँदैन

नेकपा एमालेबाट विभाजन भएपछि बनेको नेकपा एकीकृत समाजवादी (एस)ले पछिल्लो समय सरकारलाई समर्थन गरेको छ। एकातर्फ नेकपा एसले जुन भूमिका निर्वाह गर्नुपर्ने थियो। त्यो भूमिकामा चुकिरहेको जस्तो देखिन्छ भनेर व्याख्या हुन थालेको छ। पछिल्लो समय यो पार्टीका नेता (एमाले)मा धमाधम गइरहेका छन्। के साँच्चै नेकपा एसको भविष्य छैन ? साथै देशको पछिल्लो राजनीति र नेकपा […]

राजनीति जटिल मोडमा छ, भ्रष्टाचार रोक्नैपर्छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई रोक्नुपर्ने बताएका छन्। बिहीबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भइरहेकाले भ्रष्टाचार र भ्रष्ट व्यक्तिलाई निर्मूल पार्नुपर्ने बताएका हुन्। उनले अहिलेको राजनीति जटिल मोडमा पुगेको बताउँदै दोषिमाथि कारबाही गर्ने कुरा छोडेर कसरी, कसलाई तेजोबत गर्न सकिन्छ भनेर केही तत्वहरू लागेको बताए। ‘अहिले देशको राजनीति जटिल मोडमा पुगे

चोलेन्द्र प्रकरणमा सर्वोच्चको राजनीति

संसद् सचिवालयले चोलेन्द्रशमशेरबिरुद्धको महाअभियोग निष्प्रभावी भएको भनी जारी गरेको पत्रप्रति सर्वोच्च अदालतले प्रश्न उब्जाएको छ।

‘बीपी कोइराला, लि क्वान यु, विदेशी पूँजी र एमसीसी’

अहिले नेपालको मौसम जति चिसिएको छ, त्यति नै नेपालको राजनीतिक मौसम चाहिं तातिएको छ। यसरी चिसो मौसममा राजनीति तातिनुको कारण हो- अमेरिकी सहयोग परियोजना (एमसीसी)। एमसीसी प्रकरणमा सबै तानिएका छन् अर्थात् आकर्षित छन्- न त सत्ता पक्ष न प्रतिपक्ष यसबाट विकर्षित छन्। गज्जब चाहिं के हो भने अहिले प्रमुख प्रतिपक्षमा रहेका दल नै सत्ता पक्षमा […]

नेताहरुले बनाउँदै छन् नेपाललाई ठूला शक्तिको युद्धमैदान (भिडियाे)

एमसिसी प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गोप्यपत्र बाहिरिएपछि राजनीति फेरि एउटा घिनलाग्दो विवादमा तानिएको छ। प्रधानमन्त्रीकै तहबाट एउटा दातृ निकायलाई गोप्य पत्र लेख्नु आफैँमा संसदीय मर्यादा विपरीत हो। नेपालका नेताहरुले पटकपटक स्वेच्छाचारी हिसाबले विदेशी शक्तिहरुलाई रिझाउने प्रयास गर्ने तर संसदलगायत जनप्रतिनिधि संस्थाहरुलाई त्यो प्रक्रियाबाट बाहिर राख्ने काम गरेर आफ्नो स्वार्थलाई […]

राजनीति व्यापारीको कब्जामा छः नैनसिंह महर

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले ललिता निवास प्रकरणमा प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलले फिर्ता पठाउनु गैरजिम्मेवार काम भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महरले भने, “साँँच्चै भन्ने हो भने राजनीति र व्यापारको फरक छुट्टिएन । राजनीति व्यापारीको […]

राजनीति ‘गन्धा’ छ तर अहिले ‘धन्दा’ छ

देश यतिखेर प्रधानन्यायाधीश प्रकरणमा रनक्क तातेको छ । प्रधानन्यायाधीश राणाले मन्त्रीमण्डल गठनमा भाग खोजेका र उद्योग मन्त्रीका रूपमा नियुक्त गजेन्द्र हमाल चोलेन्द्रका जेठान भएकाले राणा एकाएक विवादमा तानिए । नेपाल बार एसोसिएन एकमुख लागेर राणाको विरोधमा जमेर लागेको छ । उसले भनेको छ –‘राणाको राजीनामा नै एक मात्र विकल्प हो । नत्र हामी आन्दोलनमा जान्छौं ।’

हत्यारा पक्राउ गर्न 'निर्देशन' राजनीति : निर्मला प्रकरणमा देउवा सरकारको परीक्षण

काठमाडौं : दुर्गादेवी पन्तको मनमा थोरै नै भए पनि आशा पलाएको छ। सरकारको नेतृत्वमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुगेका छन्। दुर्गादेवीले देउवासँग कुनै राजनीतिक नाता जोडिएर आशा गरेकी भने पक्कै होइनन्। तीन वर्षअघि मारिएकी आफ्नी १३ वर्षीय छोरी निर्मला पन्तको हत्यारा पत्ता लगाउलान् भन्ने उनको झिनो आशा हो। निर्मला…

नागरिक रहे पो राजनीति रहला!

यस्तो महामारीको अवस्थामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सम्पूर्ण ध्यान कोरोना रोकथाम र नियन्त्रणमा हुनुपर्ने थियो। तर विडम्बना! स्वास्थ्यमन्त्री स्वयम आफै भ्याक्सिन खरिद प्रकरणमा व्यापक कमिसन, भ्रष्टाचार भयो भन्दै आफू पानी माथिको ओभानो बन्न खोजिरहेका छन्।