चोलेन्द्र प्रकरणमा सर्वोच्चको राजनीति

संसद् सचिवालयले चोलेन्द्रशमशेरबिरुद्धको महाअभियोग निष्प्रभावी भएको भनी जारी गरेको पत्रप्रति सर्वोच्च अदालतले प्रश्न उब्जाएको छ।

सम्बन्धित सामग्री

ओलीको बहिर्गमनसँगै महन्थ ठाकुरको राजनीतिक भविष्य के होला ?

सर्वोच्च अदालतको आदेशसँगै प्रतिनिधिसभा पुनर्स्थापना हुनुका साथै काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएका छन् । उता, प्रतिनिधि सभा विघटन गर्ने कदम फेरि एकपटक असफल भए पनि र प्रधानमन्त्री पद गुमाए पनि केपी शर्मा ओली देशकै ठुलो पार्टीको नेता र प्रतिपक्षी दलको नेता भने रहिरहनेछन् ।तर पछिल्लो राजनीति प्रकरणमा ओलीलाई साथ दिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको राजनीतिक भविष्य कस्तो हुने हो भन्ने चिन्ता र चर्चा सुरु भएको छ । सर्वोच्चको पछिल्लो निर्णयपछि राजनीतिक विश्ले