काठमाडौं : दुर्गादेवी पन्तको मनमा थोरै नै भए पनि आशा पलाएको छ। सरकारको नेतृत्वमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुगेका छन्। दुर्गादेवीले देउवासँग कुनै राजनीतिक नाता जोडिएर आशा गरेकी भने पक्कै होइनन्।
तीन वर्षअघि मारिएकी आफ्नी १३ वर्षीय छोरी निर्मला पन्तको हत्यारा पत्ता लगाउलान् भन्ने उनको झिनो आशा हो। निर्मला…