मुलुक अन्त्यहीन अस्थिरतातिर धकेलियो : एमाले

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदलेर मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने काम गरेकोे बताएका छन् । ‘राजनीति भनेको भागबन्डा मात्रै हो र ? त्यसका लागि जे पनि हुन्छ भन्ने कुरालाई बल पुगेको छ,’ ज्ञवालीले भने । पूर्वसहमति तोडेर नेपाली कांग्रेसलाई राष्ट्रपति दिने निर्णयले प्रधानमन्त्री प्रचण्डप्रतिको विश्वासनीयता कमजोर बनेको उनले […] The post मुलुक अन्त्यहीन अस्थिरतातिर धकेलियो : एमाले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

एमाले गण्डकी : निर्वाचन प्रक्रिया बुधबारका लागि धकेलियो

पोखरा- नेकपा एमाले गण्डकी प्रदेश कमिटी अधिवेशनको निर्वाचन प्रक्रिया मंगलबार हुने भनिएको निर्वाचन प्रक्रिया बुधबारका धकेलिएको छ । निर्वाचन मण्डलका अनुसार बिहानसम्मका लागि स्थगित भएको हो ।  बुधबार बिहान ७ बजेबाट अधिवेशनको निर्वाचन प्रक्रिया सुरु एक प्रतिनिधिले बताए । उनका अनुसार सहमतिको बाटो खोजिँदा थप प्रक्...

आलोपालो प्रधानमन्त्री : विघटन भएकै स्थानमा एमाले र माओवादी

काठमाडौं । नेपालको राजनीति दुईअघिको अवस्थामा पुगेको छ । तत्कालीन नेकपाभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भनिएको आलोपालो प्रधानमन्त्री बनाउने सहमति कार्यान्वयनको संघर्ष चलेको थियो । साविक नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने भएको भनिएको सहमति कार्यान्वयन गर्ने नगर्ने विषयमा संघर्ष चलेको थियो । उक्त संघर्षले मुलुककै राजनीति अस्थिरतामा धकेलियो […]

आलोपालो प्रधानमन्त्री : विघटन भएकै स्थानमा एमाले र माओवादी

काठमाडौं । नेपालको राजनीति दुईअघिको अवस्थामा पुगेको छ । तत्कालीन नेकपाभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भनिएको आलोपालो प्रधानमन्त्री बनाउने सहमति कार्यान्वयनको संघर्ष चलेको थियो । साविक नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने भएको भनिएको सहमति कार्यान्वयन गर्ने नगर्ने विषयमा संघर्ष चलेको थियो । उक्त संघर्षले मुलुककै राजनीति अस्थिरतामा धकेलियो […] The post आलोपालो प्रधानमन्त्री : विघटन भएकै स्थानमा एमाले र माओवादी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया केही समय धकेलियो

काठमाडौं, मंसिर १३ । एमालेको १०औँ महाधिवेशनको निर्वाचन प्रकिया केही समय धकेलिएको छ । सोमबार राति ९ बजेबाट मतदान हुने भनिएपनि उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशन गर्ने केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उम्मेदवारहरुलाई सर्वसम्मत गराउन खोज्दा निर्वाचनको सयम धकेलिएको हो । विभिन्न समूहबाट उम्मेदवारी दिएकाहरुलाई सर्वसम्मत गराउने कोसिस भएकाले निर्वाचन प्रक्रिया ढिलो भएको एमालेका एक नेताले बताउनुभयो […]

एमाले महाधिवेशन : बन्दसत्र एक घण्टा पर धकेलियो, अध्यक्ष मण्डलको बैठक बस्दै

नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत तेस्रो दिन बन्दसत्र अझै सुरु हुन सकेको छैन । साँझ ७ बजे बन्दसत्र सुरु हुने भनिए पनि पछिल्लो समयमा आएर एक घण्टा पर सारिएको छ । एमाले नेता युवराज ज्ञवालीका अनुसार अध्यक्ष मण्डलको बैठक बस्ने भएकाले बन्दसत्र एक घण्टा पर सारिएको हो ।अध्यक्ष मण्डलको बैठकपछि बन्दसत्र सुरु हुने उनले बताए । अध्यक्ष मण्डलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको ३०१ जनाको सूची पेस गरिनेछ । ओलीले सहमतिमा नेतृत्व चयन गर्ने प्रयासस्वरुप दशौं महाधिवेशनबाट चयन हुने केन्द्रीय कमिटीका प

आजको मूख्य १३ खबर, कतै तपाईंले छुटाउनु भयो की !

काठमाडौं। मन्त्रिपरिषद् विस्तार एक साता पर धकेलियो, जनप्रतिनिधिहरुले निर्वाचन आयोगमा दल रोजेपछि मात्रै विस्तार गर्ने गठबन्धनले तयारी गरेको छ। बाग्मती प्रदेशसभाका १२ एमाले सांसदले एकीकृत समाजवादी पार्टी रोजे, सुदुरपश्चिमका १० सांसदले पनि प्रदेश निर्वाचन आयोगमा गएरसनाखत गराएका छन्। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन शुरु गरेको छ। उपत्यकाका विभिन्न स्थानमा थुप्रिएको फोहोर भोलिदेखि उठ्ने भएको छ।

यस कारण एमाले एकता प्रक्रिया पर धकेलियो

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया पर धकेलिएको बताएका छन्।

किन धकेलियो नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक?

काठमाडौँ -जिल्ला बाहिर रहेका केन्द्रीय सदस्यहरु छोटो समयमा आउन असम्भव भएको र माथिल्लो तहमा पनि केही तयारी अपुग भएको भन्दै बुधबार ११ बजेलाई तय नेकपा एमाले माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक एक दिन पर धकेलिएको छ। नेपाल पक्षीय केन्द्रीय कमिटी सदस्य जगन्नाथ खतिवडाका अनुसार बुधबारलाई निर्धारित बैठक बिहीबारलाई सारिएको छ। ‘जिल्ला बाहिर रहेका साथीहरुलाई […]

कार्यदलको बैठक लम्बिएपछि पर धकेलियो एमाले स्थायी कमिटी बैठक

पार्टी विवाद मिलाउन गठित कार्यदलको बैठक लम्बिएपछि ४ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक पर धकेलिएको छ ।  प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपरान्ह ४ बजेका लागि बैठक बोलाएका हुन् ।  एमाले सचिव पृथ्वी सुब्बा गुरुङले स्थायी कमिटी बैठक बोलाइए पनि एजेन्डाबारे थाहा नभएको लोकान्तरलाई बताए ।  विवाद समाधानको प्रयास स्वरुप एमाले कार्यदलको बैठक बिहान सवा ९ बजेदेखि सिंहदरबारमा बसिरहेको छ ।  स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरू बालुवाटार पुगिसकेका छन् । कार्यदलको बैठक लम्ब...

मोदी भ्रमणले पर धकेलियो एमाले-माओवादी एकता

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता पर धकेलिएको छ। पछिल्लो समय कार्ल मार्क्सको जन्म द्विशतवार्षिकीको सन्दर्भमा पार्टी एकताको घोषणा गर्ने भनेका दुई पार्टीका नेताहरू पछिल्लो समय भने छलफलमा बस्‍न सकेका छैनन्।  एकताको अन्तिम टुंगो ...