आजको मूख्य १३ खबर, कतै तपाईंले छुटाउनु भयो की !

काठमाडौं। मन्त्रिपरिषद् विस्तार एक साता पर धकेलियो, जनप्रतिनिधिहरुले निर्वाचन आयोगमा दल रोजेपछि मात्रै विस्तार गर्ने गठबन्धनले तयारी गरेको छ। बाग्मती प्रदेशसभाका १२ एमाले सांसदले एकीकृत समाजवादी पार्टी रोजे, सुदुरपश्चिमका १० सांसदले पनि प्रदेश निर्वाचन आयोगमा गएरसनाखत गराएका छन्। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन शुरु गरेको छ। उपत्यकाका विभिन्न स्थानमा थुप्रिएको फोहोर भोलिदेखि उठ्ने भएको छ।

सम्बन्धित सामग्री

क्यान्सर रोगको मूख्य औषधि ‘मनोबल’

क्यान्सर रोगका पूर्व बिरामी रोजीना मुल्मी पनि क्यान्सर रोगलाई परास्त गरी अहिले आनन्दको जीवन जिइरहेकी छिन्। क्यान्सर रोग निको हुने रोग भएको भन्दै उनी भन्छिन्, ‘पहिला क्यान्सर ह्याज नो एन्सर थियो, अहिले क्यान्सर ह्याज एन्सर भएको छ अर्थात् पहिला क्यान्सर रोग...

तस्वीर : बाग्मती सिंचाईको मूख्य बाँधस्थल

रौतहट र सर्लाहीको सिमामा पर्ने बाग्मती नदी । पुष्ठभुमिमा बाग्मती सिंचाइ आयोजनाको मूख्य बाँधस्थल । उक्त नदीको पानीबाट रौतहट तथा सर्लाही जिल्लामा सिंचाई सुविधा हुने गरेको छ । तस्वीर : दिपेश पौडेल / आर्थिक अभियान दैनिक

जलवायु परिवर्तनको असर : मूख्य खाद्यान्न बाली छाडेर तरकारीतर्फ

वैशाख १०, महोत्तरी । उमेरले ७० नाघेका  बर्दिबास–७ मनहरीपुरका विन्देश्वर यादव दिनहुँ तरकारी खेतीमै खटिएका भेटिन्छन् । पछिल्लो समय नगद आर्जनका लागि सहयोगी बनेको उनको तरकारी खेतीले बेलाबेला मौसमी उल्झन बेहोरिरहन्छ । कहिले बाढीले बगाएर लैजान्छ । कहिले असिनापानीले सोत्तर पार्छ । यादवलाई सहनुको विकल्प हुँदैन । पछिल्लो समय उनको तरकारी बालीले किराको प्रकोप खेप्नु परेको छ । किराबाट जोगाउन तरकारी बालीमा विषादी छर्कन्छन् । तर, विषादीले पनि काम गर्न छाडेको उनको अनुभव छ । ‘उ त्यो भण्टाको बोट हेर्नुु्स् त्यस्तो अवस्थ छ’ उनले खेतमा लगाएका विभिन्न तरकारीमध्ये आइलाएको भण्टाको बोट देखाउँदै भने, ‘धेरै थरि विषादी छरिसके । तर किरा हटाउनै सकेको छैन । विषादीले पनि किरा चिन्न छाडेको जस्तो लाग्न थाल्यो ।’ यादवसँग ७ बीघा जमीन छ । ३ बीघामा तरकारी खेती गर्दै आएका छन् । अहिले उनको ३ बीघा जमीनमा भण्टा, खुर्सानी र लहरे फर्सी, लौका, घिरौँला, करेला, बोडी लगायतका तरकारी बाली लगाएका छन् । यसअघि उको ७ बीघा जमीनमै मूख्य खाद्यान्न बाली फल्दै आएको थियो । खाद्यान्नका लागि मौसम अनुकल नभएको नगद समेत जुटाउने उद्देश्यले करीब एक दशक अघि ३ बीघामा नगदेबाली सुर्ती र उखुको खेती पनि गरे । तर, सोचेजस्तो प्रतिफल नगदेबालीबाट पनि नपाएको उनी बताउँछन् । ‘धान गहुँ, मकै लगायतका अन्नबाली हुँदै नगदेबाली सुर्ति उखु खेती पनि भोगिसकेर अहिले तरकारी बालीमा हात हालेको छु’ उनले भने । तर, अहिले तरकारी बालीमा किराको अत्यधि प्रकोप देखिएपनि दिक्क लागेको उनको भनाइ छ । ‘किरा निर्मूल पार्ने भनेर धेरै किसिमको औषधि हालिसके । ‘पूर्णरुपमा किरा हटाउनै सकिएको छैन’ उनले भने, ‘मलाई सल्लाह दिने पनि कोही भएनन् । जेटी, जेटिए (कृषि प्राविधिक) पनि भेटिँदैनन् ।’ सोही ठाउँका स्थानीय उनी विगत १५/२० वर्षयता तरकारी बाली लगायतका कृषिबालीमा व्यापक दुख भोग्नु परेको बताउँछन् । विगतमा अहिलेको जस्तो रोग नलाग्ने र बाढी तथा असिनापानीले पनि त्यति धेरै प्रभाव नपार्ने उनको भनाइ छ । उनको जस्तै अनुभव छ भङ्गाहा नगरपालिका–४ का ६० वर्षीय सत्यनारायण यादवको पनि । मौसमले साथ नदिँदा वर्षेनी खेती बदल्नुपरेको उनी बताउँछन् । उनले पनि मूख्य खाद्यान्न बाली, नगदेबाली हुँदै पनिछल्लो समय तरकारी खेतीमा चित्त बुझाउनु परेको छ । तर तरकारी बालीमा किराको अत्यधिक प्रकोपले सोचेजस्तो प्रतिफल नपाइएको उनको भनाइ छ । किसानले भोगिरहेका यस्त समस्या विश्वव्यापी समस्या भएको जानकारहरू बताउँछन् । महीना र नक्षत्रका आधारमा पहिले गरिने गरिएको मौसमको अड्कलबाजी पछिल्लो समय मिल्न छाडेको  वातावरण क्षेत्रका जानकार एवंम सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादव बताउँछन् । ‘विश्वव्यापी जलवायु परिवर्तनका कारणले वर्षा, गर्मी, बाढी, पहिरोजस्ता प्रकोप लगायतका परिवर्तन देखिन्छ’ उनी भन्छन् , ‘तरकारी किसानले मौसममा परेको प्रभावअनुसार आफूलाई ढाल्दै जानुको तत्काल विकल्प छैन ।’ जलवायु परिवर्तनको विश्वव्यापी असरले गरिब बस्ती साधन, स्रोतको अभावमा बढी प्रभावित बनेका उनको भनाइ छ । राज्यले समय र मौसम अनुसार किसानका लागि सेवा सुविधा बढाएर अनुकूलन खेतीतर्फ लैजा प्रोत्सहन गर्नुपर्ने उनको सुझाव छ । रासस

द्रविड बने भारतीय टिमको मूख्य प्रशिक्षक

राहुल द्रविड भारतीय क्रिकेट टिमको मूख्य प्रशिक्षक बनेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको क्रिकेट एडभाइजरी कमिटीले भारतीय टिमका पूर्व कप्तान द्रविडलाई बुधबार मूख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

द्रविड बने भारतीय टिमको मूख्य प्रशिक्षक

राहुल द्रविड भारतीय क्रिकेट टिमको मूख्य प्रशिक्षक बनेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको क्रिकेट एडभाइजरी कमिटीले भारतीय टिमका पूर्व कप्तान द्रविडलाई बुधबार मूख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

द्रविड बने भारतीय टिमको मूख्य प्रशिक्षक

राहुल द्रविड भारतीय क्रिकेट टिमको मूख्य प्रशिक्षक बनेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको क्रिकेट एडभाइजरी कमिटीले भारतीय टिमका पूर्व कप्तान द्रविडलाई बुधबार मूख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

द्रविड बने भारतीय टिमको मूख्य प्रशिक्षक

राहुल द्रविड भारतीय क्रिकेट टिमको मूख्य प्रशिक्षक बनेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको क्रिकेट एडभाइजरी कमिटीले भारतीय टिमका पूर्व कप्तान द्रविडलाई बुधबार मूख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

द्रविड बने भारतीय टिमको मूख्य प्रशिक्षक

राहुल द्रविड भारतीय क्रिकेट टिमको मूख्य प्रशिक्षक बनेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको क्रिकेट एडभाइजरी कमिटीले भारतीय टिमका पूर्व कप्तान द्रविडलाई बुधबार मूख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

कोरोना संक्रमण बढ्दै जाँदा भारतसँगका मूख्य नाकाहरुमा कडाइ

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि भारतसंगका मूख्य नाकाहरुमा कडाई गरिए पनि अन्य नाकाहरु भने सामान्य अवस्थामा झैं छन् । रुपन्देहिमा सुनौली–बेलहिया नाकामा चेकजाँच गरिने भए पनि अन्य नाकाहरुमा निर्वाध आवत जावत भैरहेको छ । बेलहिया नाकाबाट मात्र दैनिक करिब एक हजार २ सय जना नेपाल आउने र करीब सात सय भारत जाने गरेका […]

भरतपुर महानगरले ल्यायो ४ अर्ब ८१ करोडको बजेट

चितवन। भरतपुर महानगरापलिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ८१ करोड रुपैयाँको बजेट ल्याएको छ। महानगरले आर्थिक वर्ष २०७८/७९ का लागि उक्त बजेट सार्वजनिक गरेको हो। महागनरको बजेटले कृषिलाई मूख्य प्राथमिकतामा राखेको छ। यसैगरी महानगरले पूर्वाधार विकास र शिक्षा तथा स्वास्थ्यलाई समेत मूख्य प्राथमिकतामा राखेर बजेट ल्याएको छ।