मोदी भ्रमणले पर धकेलियो एमाले-माओवादी एकता

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता पर धकेलिएको छ। पछिल्लो समय कार्ल मार्क्सको जन्म द्विशतवार्षिकीको सन्दर्भमा पार्टी एकताको घोषणा गर्ने भनेका दुई पार्टीका नेताहरू पछिल्लो समय भने छलफलमा बस्‍न सकेका छैनन्।  एकताको अन्तिम टुंगो ...