काठमाडौँ -जिल्ला बाहिर रहेका केन्द्रीय सदस्यहरु छोटो समयमा आउन असम्भव भएको र माथिल्लो तहमा पनि केही तयारी अपुग भएको भन्दै बुधबार ११ बजेलाई तय नेकपा एमाले माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक एक दिन पर धकेलिएको छ। नेपाल पक्षीय केन्द्रीय कमिटी सदस्य जगन्नाथ खतिवडाका अनुसार बुधबारलाई निर्धारित बैठक बिहीबारलाई सारिएको छ। ‘जिल्ला बाहिर रहेका साथीहरुलाई […]