काठमाडौँ । सञ्चालनमा रहेका कूल व्यापारिक नाकामध्ये एक तिहाइ नाकाबाट हुने निर्यात शून्य देखिएको छ ।
हाल नेपालले वैदेशिक व्यापारमा प्रयोग गर्दै आइरहेको कूल २७ वटा भन्सार नाकामध्ये १० वटाबाट शून्यको निर्यात हुने गरेको देखिएको
काठमाडौं, २४ माघ। नेपालले हाल सञ्चालनमा ल्याएका २७वटा भन्सार नाकामध्ये पछिल्लो ६महिनामा १०वटा नाकाबाट नेपालले एक रुपैयाँको वस्तु पनि निर्यात गरेको छैन। भन्सार विभागका अनुसार निर्यात नगरेका नाकामा भद्रपुर, जनकपुर,महेशपुर, राजविराज, सति, सिरहा, सुनसरी, तातोपानी, टाँडी र त्रिवेणी भन्सार नाका रहेका छन्। २०७८ साउनदेखि पुससम्म ती नाकाबाट नेपालले १०अर्ब २८करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ। निर्यात भने शून्य छ।
बैतडी : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाट नाकाबाट गत वर्ष निर्यात शून्यमा झरेको छ।महाकाली भन्सार कार्यालय झुलाघाटका नायब सुब्बा प्रेमप्रसाद काफ्लेका अनुसार गत वर्ष २०७८।७९ मा चिनी, दाल, भाँडाकुँडा, कपडा, बिडी, चप्पल लगायतका सामान बढी आयात भएका छन्। ८१ लाख २१ हजार ३१४ रुपैयाँको सामान भित्रिएकोमा निर्यात भने शून्य रहेको हो। यो नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ। केही वर्ष अघिसम्म घ्यू निर्यात हुने गरेकोमा ग
बैतडी– सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाको रुपमा रहेको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयको नाकाबाट गत वर्ष निर्यात शून्य भएको छ । कार्यालयका नायब सुब्बा प्रेमप्रसाद काफ्लेका अनुसार आव २०७८/७९ मा चिनी, दाल, भाँडाकुँडा, कपडा, बिँडी, चप्पललगायत सामानहरू बढी आयात भएका थिए । ८१ लाख २१ हजार ३१४ को सामान भित्रिएकोमा निर्यात भने शून्य रहेको हो […]
काठमाडौँ – नेपालले अन्तर्राष्ट्रिय व्यापारको लागि खुला गरेको २४ वटा सीमा भन्सार नाकामध्ये १० वटाबाट निर्यात शून्य रहेको पाइएको छ । आयत भने २४ वटै नाकाबाट निर्वाध रूपमा चलिरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती आठ महिनामा १० वटा नाकाबाट निर्यात शून्य रहेको छ । भद्रपुर, गौर, जनकपुर, महेशपुर, राजविराज, […]
चीनतर्फको व्यापार घाटा बढ्दो, उत्तरी नाकाबाट २७ अर्बको आयात हुँदा निर्यात शून्य, सरकार र व्यवसायीले निर्यात खोलिदिन पटक–पटक गरेको आग्रह चीनले सुनेन
चालू आर्थिक वर्षको आठ महिनामा नेपालले चिनियाँ नाका रसुवा र...
काठमाडौं । चीनसँगको मुख्य नाका तातोपानीबाट चीनसँगको व्यापार पछिल्ला वर्षमा प्रभावित भएको छ । यो नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्यछ । तातोपानी नाकाबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्ध जस्तै हुँदै आएकोछ । त्यसैगरी निर्यात शून्य रहेको र आयात दिनहुँ ओरालोतिर लाग्दै गएको यहाँका व्यापारी बताउँछन् । नेपाल हिमालय सीमापार वाणिज्य […]
काठमाडौं, फागुन ३ । उत्तरीतर्फका मुख्य दुई नाका तातोपानी र केरुङबाट हुने चीनसँगको व्यापार आठ वर्षदेखि सहज छैनन् । यी नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्य छ । यी दुवै नाकाबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्धजस्तै हुँदै आएको, निर्यात शून्य रहेको र आयात दिनहुँ ओरालोतिर लाग्दै गएको यहाँका व्यापारी बताउँछन् । […]
रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेबाट रु चार अर्ब ३३ करोडबढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ । यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कनबाट प्राप्त राजस्वको आँकडा हो । प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार छ महिनाको अवधिमा रु चार अर्ब ३३ करोड ४५ […]
The post आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य appeared first on राजधानी राष्ट्रिय दैनिक.