काठमाडौं । सरकारले पुस १ गतेबाट गाडी माथि लगाएको आयात प्रतिबन्ध फुकुवा गरेको भएपनि नयाँ मोडलहरुको आयात भने माघको दोस्रो साताबाट मात्रै सुरु हुने भएको छ । मुख्यत पुसमा एलसी खोल्दा २०२२ डिसेम्बर महिनाको उत्पादन नै ल्याउनु पर्ने भएकाले अधिकांश कम्पनीले २०२३ का मोडल ल्याउन जनवरीको मध्यमा एलसी खोज्न आँटेका हुन् । यसरी खोलेको एलसीका […]