प्रधानन्यायाधीशको समर्थन गर्दै आमरण अनसन बस्न खोज्ने तारा बरालको समूह पक्राउ

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको समर्थनमा न्यायालय खोल्नु पर्ने माग राख्दै आएका तारा बराल लगायतको समूह आज भद्रकालीबाट पक्राउ परेको छ । भद्रकाली मन्दिर छेउ पिपलबोटमा आमरण अनसन बस्ने क्रममा बरालसहित ५ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको हो । उनीहरुलाई भृकुटीमण्डपमा राखिएको छ । बराल समूहले न्यायाधीश इजलासमा फर्किनुपर्ने, सेवाग्राहीले सेवा पाउनुपर्ने माग […]

सम्बन्धित सामग्री

न्यायको लागि प्रहरी कार्यालय अगाडि आमरण अनसन बस्ने एक दम्पत्तिको घोषणा

छोराको हत्या भएको विषयमा प्रहरीले अनुसन्धान अगाडि नबढाएको भन्दै रौतहटका एक दम्पत्तिले जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि आमरण अनसन बस्ने घोषणा गरेका छन्।...

न्यायको लागि प्रहरी कार्यालय अगाडि आमरण अनसन बस्ने एक दम्पत्तिको घोषणा

छोराको हत्या भएको विषयमा प्रहरीले अनुसन्धान अगाडि नबढाएको भन्दै रौतहटका एक दम्पत्तिले जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि आमरण अनसन बस्ने घोषणा गरेका छन्।...

शेयर बजार सुधारका लागि आमरण अनसन बसेका कोइरालाले तोडे

काठमाडौं । शेयर बजार सुधारका लागि भन्दै आमरण अनसन बसेका तिलक कोइराला पक्षधर र धितोपत्र बोर्डबीच सहमति भएको छ । दुबै पक्षबीच सहमति भएसँगै कोइरालाले अनसन तोड्नुभएको छ । मुद्रा तथा पुँजी बजारका समस्या अध्ययन गर्न अर्थ मन्त्रालयले गठन गरेको समितिको ५८ बुँदे सुझावका बाँकी काम गर्न गराउन, पुँजी बजारको समस्या सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट […]

‘बालकलाई दूध चुसाउँदै आमरण अनसन बस्ने कुरा राज्यका लागि लाजमर्दो’

नेकपा एमालेकी सांसद थममाया थापाले ६ दिनदेखि अनसनरत नेहरिका राजपूतको माग पुरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले एउटा बालकलाई दूध चुसाउँदै न्यायको लागि आमरण अनसन बस्ने कुरा राज्यका लागि लाजमर्दो विषय भएको उनले टिप्पणी गरिन् ।तर, राज्य उनको माग पुरा गर्नुको साटो थाहा नपाए जसरी बसेको उनको भनाइ छ ।   ‘राज्यले थाहा नपाएजस्तो गरेको छ । कानमा तेल हालेर बसेको छ।’ उनले नेहारिका राजपूतलाई नशालु पदार्थ खुवाएर नाबालिग हुँदा बलात्कार भएको

आमरण अनसन स्थगित गरेपछि रुबी खानले गरिन् पत्रकार सम्मेलन

काठमाडौं, २१ पुस । ४१ दिनदेखि न्याय माग्दै काठमाडौंको माइतिघरमा आमरण अनसन बसेकी अधिकारकर्मी रुबी खानले अनसन तोडेकी छिन् । मंगलबार सरकारसँग चार बुँदे सहमति भएपछि रुबीले बुधबार पत्रकार सम्मेलन गरेर अनसन स्थगित गरेको जानकारी दिएकी हुुन् । खान र गृहमन्त्रालयबीच चार बुंदे सहमति भएको छ । बाँकेकी निर्मला कुर्माीको अपहरण तथा शरीर बन्धक तथा […]

नेप्से अगाडि शेयर लगानीकर्ताको आमरण अनसन सुरु

काठमाडौँ- शेयर लगानीकर्ताले नेपाल स्टक एक्सचेन्ज अगाडि आमरण अनसन सुरु गरेका छन्। शेयर धितोमा हुने कर्जा प्रवाहमा सीमा तोकिएपछि सेयर लगानीकर्ताहरु राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजिनामा माग्दै आन्दोलनरत छन्। लगातारको प्रदर्शनमा उदासिन भएको भन्दै लगानीकर्ताहरुले आमरण अनसन सुरु गरेका हुन्।

आमरण अनसन फिर्ता लिन भूपू ब्रिटिस गोर्खाहरुलाई सरकारको आग्रह

३२ साउन, काठमाडौं । सरकारले बेलायतमा जारी आमरण अनसन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई आग्रह गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता समेत जनाएको छ । त्यसका लागि कूटनीतिक प्रक्रिया समेत अगाडि बढिसकेको जानकारी दिंदै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आमरण अनसन लगायतका विरोध कार्यक्रम फिर्ता लिन […]

लन्डनमा आमरण अनसन बसेका भूपू गोर्खाको मागप्रति बेलायत सरकार अझै मौन

भूतपूर्व गोर्खाहरू समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेको शनिबार ८ औँ दिन प्रवेश गरेको छ । बेलायती सांसदहरू र विपक्षी दल लेबरको समेत दबाब हुँदा पनि गोर्खा मागबारे बेलायत सरकार अझै मौन छ । वर्षौँदेखि आफूहरूलाई विभेद गरिएकामा भूतपूर्व गोर्खा सैनिकहरू निकै आन्दोलित र आक्रोशित छन् । बेलायत सरकारले आफ्ना समस्या समाधानमा चासो नदिएको भन्दै १७ दिनको रिले अनसनपछि गत शनिबारदेखि गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सचिव धन गुर

भुपू गोर्खा सैनिकको माग पुरा गर्न पहल नभए नेपालमै आमरण अनसन सुरू गर्ने घोषणा

नेपाल सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको समस्या समाधानमा प्रभावकारी प्रयास नगरे नेपालमा पनि नागरिक समाजले आमरण अनसन शुरू गर्ने घोषणा गरेका छन् । ब्रिटिस गोर्खा सैनिकलाई समान व्यवहार, सेवाको स्वच्छ मूल्यांकन र मानवीय व्यवहार नभएको भन्दै भूतपूर्व ब्रिटिस गोर्खा सैनिकले बेलायतमा आमरण अनसन सुरू गरेका छन् । उनीहरूको अनसनलाई ऐक्यबद्धता जनाउँदै नेपालमा रहेको राष्ट्रिय स्वाभिमान जागरण अभियानका अभियन्ताहरूले नेपालमा पनि आमरण अनसन सुरू गर्ने चेतावनी दिएका हुन् । राष्ट्रिय स्वाभिमान जागरण अभियानमा आबद्ध नागरिक समाजमा अगु...

कांग्रेस नेता, कार्यकर्ताको आमरण अनसन तोडियो

पार्टीको क्रियाशील सदस्यता वितरणमा न्याय गर्न माग गर्दै आएका नेपाली कांग्रेसका नेता, कार्यकर्ताको आमरण अनसन तोडिएको छ ।१० दिनयता पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन बस्दै आएका पार्टीका केन्द्रीय सदस्य डाक्टर चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका नेता, कार्यकर्ताको माग सम्बोधन गर्ने गरी ६ बुँदे सहमति भएपछि मंगलबार अपरान्ह जुस पिएर उनीहरूले आमरण अनसन तोडेका हुन […]