फेरि उकालो लाग्न थाल्यो कोभिड संक्रमणदर

काठमाडौं : नेपालमा कोभिड १९ संक्रमणदर फेरि उकालो लागेको छ। केही समय अघिसम्म ०.५ भन्दा कममा झरेको संक्रमणदर हाल ६ प्रतिशतमा पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यो असार लागेपछि क्रमशः केही बढेको संक्रमितको संख्या यो हप्ता ह्वात्तै बढेको छ।पछिल्लो केही दिनयता लुम्बिनी प्रदेशमा पर्ने भारतीय सीमा नाकामा धेरै संक्रमित देखिन थालेको बताउँछन् मन्त्रालयका सहप्रवक्ता तथा आपत्‌कालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचईओसी) प्रमुख डा. समीर अधिकारी। हाल भारतमा केही संक्रमितको

सम्बन्धित सामग्री

कोभिड संक्रमणदर १५ प्रतिशत

नमुना परीक्षण बढाएसँगै नेपालमा दैनिक कोरोना संक्रमणदर पनि बढेको छ । पछिल्लो केही दिनको तुलनामा सोमबार पुनः संक्रमणदर उकालो लागेको हो । पछिल्लो २४ घन्टामा गरिएको परीक्षणका आधारमा संक्रमणदर बढेर १५.४८ प्रतिशत...

कोभिड संक्रमणदर १५ प्रतिशत

नमुना परीक्षण बढाएसँगै नेपालमा दैनिक कोरोना संक्रमणदर पनि बढेको छ । पछिल्लो केही दिनको तुलनामा सोमबार पुनः संक्रमणदर उकालो लागेको हो । पछिल्लो २४ घन्टामा गरिएको परीक्षणका आधारमा संक्रमणदर बढेर...

कोरोना संक्रमणदर १२ प्रतिशतभन्दा माथि

काठमाडौं । नेपालमा कोभिड–१९ को ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति भेटिएसँगै संक्रमण दर उकालो लाग्नेक्रम बढेको छ ।संक्रमण दर घट्दै जाँदा ढुक्कले मानिस हिँडडुल गर्ने र मास्कबिनै विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै आएका थिए । पछिल्लो समय ओमिक्रोनको नयाँ प्रजाति देखिएसँगै थप जोखिम थपिएको छ । हाल, नेपालमा पुष्टि नयाँ भेरियन्ट संक्रामक भएकाले चिकित्सकले ‘सजगता उपनाउन’ आग्रह […] The post कोरोना संक्रमणदर १२ प्रतिशतभन्दा माथि appeared first on राजधानी राष्ट्रिय दैनिक.

दुई सातामै कोभिडको संक्रमणदर झन्डै तीन गुणा बढ्यो

काठमाडौँ । दुई सातायता कोभिडको संक्रमण दर झन्डै तीन गुणाले बढेको छ । गत जेठ २९ मा कोभिड संक्रमण दर (पोजेटिभिटी रेट) ०.५५ प्रतिशत मात्र थियो । दुई सातामै शनिबार त्यो दर १.४९ प्रतिशत पुगेको छ । पछिल्लो पटक असार ६ गते पोजेटिभिटी दर १.१३ प्रतिशत पुगेको थियो । संक्रमण दर उकालो लागेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । […]

विज्ञ भन्छन्– अब कोरोना संक्रमण उकालो लाग्दैन, यी हुन् आधारहरू

काठमाडौं । नेपालमा पछिल्लो दुई सातायता कोभिड–१९ संक्रमणदर घट्दो क्रममा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकानुसार औसत संक्रमणदर ११ प्रतिशतमा झरेको छ । ओमिक्रोन भेरियन्टका कारण माघको पहिलो सातादेखि उच्च भएको संक्रमण अहिले घट्दै जानुले नेपालमा तेस्रो लहर अन्त्य हुने चरणमा पुगेको संकेत देखिएको छ । अहिलेको अवस्थालाई हेर्दा संक्रमण...

८४५४ जना संक्रमित थपिए, सक्रिय संक्रमण ९० हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ८४५४ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुना (५५७१ पीसीआर र ६८१० एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले ४१.१ दैनिक संक्रमणदर भएको बताए । उनले संक्रमणदर उकालो […]

कर्णालीमा घट्यो संक्रमणदर

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणदर केही रुपमा घटेको छ। साउन महिना लाग्दै गर्दा उकालो लागेको कोरोनाको ग्राफ भदौ महिना सुरु भएसँगै केही कमी आएको देखिन्छ ।साउन ३० गते प्रदेशभर सक्रिय संक्रमितहरुको संख्या ९७७ जना रहेको थियो भने कुल संक्रमितको संख्या ३१ हजार ४९५ जना रहेको थियो । यो तथ्याङ्क कोरोना महामारीको पहिलो र दोस्रो लहरको अहिलेसम्मकै धेरै हो।साउन ३१ अथवा महिनाको अन्तिम दिनमा ९ सयबाट झरेर सक्रिय संक्रमितको संख्या ८८६ मा खुम्चिएको देखिन्छ ।स्वास्थ्य सेवा निर्देशनालयका अनुस

नेपालमा प्रयोगमा रहेको कोभिड भ्याक्सिनको प्रभावकारिता कति ?

नेपालमा कोभिड संक्रमणदर पुनः बिस्तारै उकालो लाग्न थालेको छ । सरकारी अस्पतालका इमर्जेन्सी वार्डहरू कोभिड संक्रमितले भरिन थालिसकेका छन् भने लक्षण देखिएपछि पिसिआर परीक्षण गराउनेको भिडसमेत बढ्न थालेको छ ।  बुधबार मात्रै पनि...

कर्णालीमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो

कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुन्ः उकालो लागेको छ । बिहीबार प्रदेशमा  १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  जुन वितेको एक महिनाको तुलनामा एकदमै धेरै हो ।  २०३ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको कोरोना परीक्षणका क्रममा ९० जना र  १२० जनामा गरिएको एन्टिजेन विधिबाट गरिएको परीक्षणका क्रममा ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । केही समयअघि सम्म संक्रमणदर निकै कमी आएपनि पछिल्लो केही सातादेखि पुनः संक्रमणको ग्राफ उकालो लाग्दो