काठमाडौं । नेपालमा पछिल्लो दुई सातायता कोभिड–१९ संक्रमणदर घट्दो क्रममा छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकानुसार औसत संक्रमणदर ११ प्रतिशतमा झरेको छ । ओमिक्रोन भेरियन्टका कारण माघको पहिलो सातादेखि उच्च भएको संक्रमण अहिले घट्दै जानुले नेपालमा तेस्रो लहर अन्त्य हुने चरणमा पुगेको संकेत देखिएको छ ।
अहिलेको अवस्थालाई हेर्दा संक्रमण...