काठमाडौं । नेपालमा कोभिड–१९ को ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति भेटिएसँगै संक्रमण दर उकालो लाग्नेक्रम बढेको छ ।संक्रमण दर घट्दै जाँदा ढुक्कले मानिस हिँडडुल गर्ने र मास्कबिनै विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै आएका थिए । पछिल्लो समय ओमिक्रोनको नयाँ प्रजाति देखिएसँगै थप जोखिम थपिएको छ । हाल, नेपालमा पुष्टि नयाँ भेरियन्ट संक्रामक भएकाले चिकित्सकले ‘सजगता उपनाउन’ आग्रह […]
The post कोरोना संक्रमणदर १२ प्रतिशतभन्दा माथि appeared first on राजधानी राष्ट्रिय दैनिक.