जसपाले जारी गर्यो सर्कुलर

काठमाडौं, २९ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठकका निर्णय सर्कुलर गरेको छ । आइतबार पार्टीले महाधिवेशनको कार्यतालिकासहितको आन्तरिक सर्कुलर मातहत समितिलाई जारी गरेको हो । जसअनुसार मधेस प्रदेश अन्तर्गतका राजनीतिक समितिका सदस्यहरुको बैठक बोलाइएको छ । पार्टीको केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयनका लागि परिपत्र जारी गर्दै आगामी माघ ६ गते बिहान […]

सम्बन्धित सामग्री

राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी नयाँ सर्कुलर जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी नयाँ सर्कुलर जारी गरेको छ । केन्द्रीय बैंकले १ लाखसम्म कारोबार गर्ने व्यवसाय तथा मर्चेन्ट आवद्ध गर्दा अन्य व्यवसायभन्दा फरक रुपमा मूल्यांकन गर्न बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गरेको हो । सम्पत्ति शुद्धीकरण तथा आतंकवाद कार्यमा वित्तीय लगानी विषयअनुसार यो निर्देशन जारी गरेको र त्यस्ता व्यवसायलाई छुट्टै […]

अध्यक्ष दाहालद्वारा ४ बुँदे सर्कुलर जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मातहतका कमिटीमा ४ बुँदे सर्कुलर पठाउनुभएको छ । दाहालले प्रदेश इन्चार्ज र अध्यक्षलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयको बैठकको निर्णय अनुसार ४ बुँदे सर्कुलर पठाइएको हो । सर्कुलरमा पार्टीका एक जना केन्द्रीय सदस्यलाई निलम्बन गरिएको विषय समेत उल्लेख छ । पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईंलाई पार्टीले निलम्बन गरेको […]

पार्टी र गठबन्धनका उम्मेदवार विजयी गराउन कांग्रेसको सर्कुलर जारी

नेपाली कांग्रेसको केन्द्रीय प्रचारप्रसार समितिले पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समितिका सदस्यहरूलाई अनुरोध गरेको छ । कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा प्रकाश शरण महतले शनिवार सर्कुलर जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई जिताउन क्रियाशील हुन आग्रह गरेका छन् ।साथै उनले समानुपातिकतर्फ पार्टीको पक्षमा अत्यधिक मतदान गराउन मन वचन र कर्मले लाग्न निर्देशन दिएका छन् ।

चुनाव लक्षित प्रचण्डद्धारा ३ बुँदे सर्कुलर जारी

काठमाडौं, ३० असोज । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर नेकपा माओवादी केन्द्रले ३ बुँदे सर्कुलर जारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी दुबै एउटै चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडा रहेको बताउँदै सबै प्रदेश र जिल्लाहरुले आपसी सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । त्यस्तै, […]

आन्दोलन गर्न लोसपाको सर्कुलर

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकारण नगरेको विरोधमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कार्यकारिणी समितिले देशव्यापी आन्दोलन गर्न मातहतका समितिलाई सर्कुलर जारी गरेको छ।...

गठबन्धनमा सहमतिपछि माओवादीले पठायो विशेष सर्कुलर

सत्ता गठबन्धनमा चुनावी तालमेलको मापदण्ड र आधार तय भएपछि नेकपा माओवादी केन्द्रले पार्टी पंक्तिमा विशेष सर्कुलर पठाएको छ ।  पार्टी अध्यक्ष प्रचण्डले बुधबार पार्टी पंक्तिमा विशेष सर्कुलर जारी गरेको एक नेताले रातोपाटीलाई जानकारी दिए ।  ती नेताका अनुसार मंगलबार बालुवाटारमा भएको सहमतिपत्रसमेत संलग्न गरेर पार्टी पंक्तिमा सर्कुलर भएको छ । जुन सहमति तथा निर्णय कार्यान्वयन गर्न तथा गराउन प्रचण्डले निर्देशन दिएका छन् । पाँच दलीय गठबन्धनका बीच सीट बाँडफाँड देहाय बमोजिमको संयन्त्रले गर्ने भनिए

सिडिओ र प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछोड्न गृहमन्त्रीको सर्कुलर

गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखलार्ई एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालार्ई मध्यनजर गरी एकैचोटी जिल्ला नछाड्न सर्कुलर जारी गरिएको...

महाधिवेशनबारे एमालेको १७ बुँदे सर्कुलर [पूर्णपाठसहित]

नेकपा एमालेले आसन्न महाधिवेशनलाई मध्यनजर गर्दै कात्तिक २१ गते मातहतका कमिटीलाई १७ बुँदे अन्तरपार्टी निर्देशन–१४ (सर्कुलर) जारी गरेको छ । दशौँ महाधिवेशनका लागि प्रतिनिधि निर्वाचनमा केन्द्रीत भएर यसअघि जारी गरिएको सर्कुलरका सम्बन्धमा बुझाइ र कार्यान्वयनमा एकरुपता कायम गर्न पछिल्लो सर्कुलर जारी गरिएको बताइएको छ । अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित सर्कुलरमा महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्नका लागि आवश्यक निर्देशन र मापदण्डबारे सुझाइएको छ । यस्तै २२ जनसंगठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यहरुबाट कम्तीमा दुई महि...

पार्टी विभाजनविरुद्ध उत्रिन एमालेको आन्तरिक सर्कुलर

नेकपा (एमाले)ले पार्टी विभाजनविरुद्ध उत्रिन आन्तरिक सर्कुलर जारी गरेको छ। प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टी विभाजनविरुद्ध उत्रिन एमालेले आइतबार आन्तरिक पार्टी निर्देशन जारी गरेको हो।...

प्रधानमन्त्री ओलीले जारी गरे १६ पृष्ठ लामो सर्कुलर (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहलाई १६ पृष्ठ लामो आन्तरिक सर्कुलर जारी गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टी विभाजन भएपछि पुस २२ गते अन्तरपार्टी निर्देशन पठाएका हुन् । निर्देशनमा प्रधानमन्त्री ओलीले प्रतिनिधि विघटनपछिको अवस्थालाई समेटेका छन् । उनले जारी गरेको निर्देशनमा अहिलेसम्म पार्टीले गरेका निर्णय र भावी रणनीतिका विषयमा उल्लेख गरिएको छ ।पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेलगत्तै सत्तारुढ दल नेकपामा विभाजित भएको हो । उक्त