पार्टी र गठबन्धनका उम्मेदवार विजयी गराउन कांग्रेसको सर्कुलर जारी

नेपाली कांग्रेसको केन्द्रीय प्रचारप्रसार समितिले पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समितिका सदस्यहरूलाई अनुरोध गरेको छ । कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा प्रकाश शरण महतले शनिवार सर्कुलर जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई जिताउन क्रियाशील हुन आग्रह गरेका छन् ।साथै उनले समानुपातिकतर्फ पार्टीको पक्षमा अत्यधिक मतदान गराउन मन वचन र कर्मले लाग्न निर्देशन दिएका छन् ।

सम्बन्धित सामग्री

मेयर हमालले साथ दिएपछि जिसस कैलालीमा गठबन्धन विजयी

कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सोमबार धनगढीमा भएको मतदानमा गठबन्धनका उम्मेदवारले एक मतान्तरले प्रमुख र उपप्रमुख जितेका हुन् ।  गठबन्धनमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित थिए भने एमाले र नागरिक उन्मुक्ति पार्टीबीच तालमेल थियो । गठबन्धनको प्रमुख र उपप्रमुखमा १३ र एमाले–उन्मुक्तिमा तालमेल १२ मत आएको थियो ।स्वतन्त्र पार्टी निर्वाचित धनगढी उपमहानगर पालिकाका मेयर गोपाल हमालले साथ दिएपछि गठबन्धनले जित हात पारेको छ । भ्रष्टा

राजेशमान सिंह वीरगञ्ज महानगरको मेयर बन्न सफल, सरावगी पराजित

वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी  विजयी बनेका हुन् ।

राजेशमान सिंह वीरगञ्ज महानगरको मेयर बन्न सफल, सरावगी पराजित

वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी  विजयी बनेका हुन् ।

वीरगन्ज महानगरमा गठबन्धनका उम्मेदवार निर्वाचित

वीरगन्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी

सुनकोशी गाउँपालिकामा गठबन्धन विजयी

सिन्धुपाल्चोक – सुनकोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दिपा बोहोरा दाहाल र उपाध्यक्षमा नेपाली कांग्रेसका कपिल कोइराला निर्वाचित भएका हुन्। गाउँपालिकामा अध्यक्षमा निर्वाचित दिपाले पाँच हजार ३७६ मत र उपाध्यक्ष कपिलले ६ हजार ५९४ मत प्राप्त गरे । अध्यक्षका प्रतिस्पर्धी नेकपा (एमाले)का रोमनराज गिरीले पाँच हजार […]

सिन्धुलीको सुनकोशीमा गठबन्धन विजयी

सिन्धुलीको सुनकोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दिपा बोहोरा दाहाल र उपाध्यक्षमा नेपाली काँग्रेसका कपिल कोइराला निर्वाचित भएका हुन् । गाउँपालिकामा अध्यक्षमा निर्वाचित दिपाले पाँच हजार ३७६ मत र उपाध्यक्ष कपिलले ६ हजार ५९४ मत प्राप्त गरिन् । अध्यक्षका प्रतिस्पर्धी नेकपा (एमाले)का रोमनराज गिरीले पाँच हजार ९८ मत प्राप्त गरे भने उपाध्यक्ष पदकी उम्मेदवार हेमा अधिकारीले तीन हजार ९५८ मत प्राप्त गरिन् ।सात वडा रहेको सुनक

मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका दुवै उम्मेदवार विजयी

न्युज अफ नेपाल, जनकपुरधाम । राष्ट्रिय सभा सदस्यमा मधेस प्रदेशमा दुवै सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बुधबार मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधामस्थित महेन्द्रनारायण प्रतिष्ठानमा भएको मतदानमा अन्यतर्फबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार मोहम्मद खालिक सिद्दिकी र महिलातर्फ माओवादी केन्द्रका उम्मेदवार उर्मिला अर्याल विजयी भएका हुन् । सिद्दिकीले स्थानीय तहतर्फ १ सय ७१ […]

मधेश प्रदेशको दुबै सिटमा सत्ता गठबन्धनको कब्जा

जनकपुरधामः मधेश प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।  गठबन्धनबाट महिला समूहबाट नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्याल र अन्य समूहबाट जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद खालिद सिद्धिकी विजयी भएका हुन्।  अर्याल ६ हजार १५६ मतभार पाइन्। नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीका…

बागमतीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

बागमती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवार (महिला)मा गोमादेवी तिमल्सिना र (अन्य)मा गठबन्धन दलकै कृष्ण प्रसाद पौडेल विजयी भएका छन् । तिमल्सिना नेकपा  एकीकृत समाजवादी पार्टी र पौडेल कांग्रेसका उम्मेदवार  हुन्। तिमल्सिना र पौडेल क्रमश ४ सय ६३  र ४५०  मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४  मतभार प्राप्त गरेका छन् भने  उनका निकटतम प्रतिष्पर्धा नेकपा एमालेकी  उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३ सय