रमेश खरेलबारे बामदेवको दाबी- मलाई मार्न रिभल्बर बोकेर हिँडेका थिए, पछि खुट्टा समाउन आए (भिडिओ)
पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले नेपाल प्रहरीका पूर्व डिआइजी तथा हाल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेश खरेल आफूलाई मार्न हिँडेको आरोप लगाएका छन् ।
न्युयोर्क सिटीमा ट्रेनको लिकमा मानव खुट्टा भेटिएको छ । शनिबार ब्रोंक्समा ४ नम्बर ट्रेनको लिकमा मान्छेको खुट्टा भेटिएको अधिकारीहरुले बताएका छन् । उक्त खुट्टा दिउँसो १ बजेतिर १६७ औं र १७० औं स्ट्रीटको बीचमा फेला परेको थियो । एक रेल कन्डक्टरले बिहानको हिमआँधीपछि सफा गरिरहेका बेला लिकमा खुट्टा देखेका थिए । त्यसपछि आउने रेल खुट्टामा […]
नवलपुर । नवलपुरमा कृतिम हात तथा खुट्टा उपलब्ध भएपछि हात–खुट्टा गुमाएकाहरूले नयाँ जीवन पाएका छन् । नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल र सिजीले संयुक्त रुपमा सञ्चालन गरेको सवल केन्द्रको स्थापनाले अंग नहुनेहरू कृतिम अंग फेरिएपछि आत्मनिर्भर भएका छन् । नवलपुरको कावासोती– १६ डण्डाका विकास तामाङको जन्मदै बायाँ खुट्टा थिएन् । तर पनि उनी अहिले स्वरोजगार छन् […]
खुट्टा निदाउनुका विभिन्न कारण हुनसक्छन् तर सबैभन्दा साधारण कारण भनेको एउटै स्थितिमा बसिरहँदा रक्तसञ्चार कम हुनु वा नसामा असाध्यै धेरै दबाब पर्नु हो। यदि कसैको खुट्टा लामो समयसम्म निदाउँछ भने यो एक गम्भीर रोगको पनि संकेत हुनसक्छ।
लगातार बसिरहँदा तपाईंको खुट्टा निदाउन सक्छ । खुट्टा निदाउँदा कसैले पिन वा सियोले घोचिरहेको जस्तो महसुस हुन्छ । कतिपय अवस्थामा त खुट्टा निदाउँदा असाध्यै दुख्छ पनि । खुट्टा निदाउनुका विभिन्न कारण हुनसक्छन् तर सबैभन्दा साधारण कारण भनेको एउटै स्थितिमा बसिरहँदा रक्तसञ्चार कम हुनु वा नसामा असाध्यै धेरै दबाब पर्नु हो । यदि कसैको खुट्टा लामो समयसम्म निदाउँछ भने यो एक गम्भीर रोगको पनि संकेत हुनसक्छ ।खुट्टा निदाउँदा सेन्सेसन घुँडा मुनि वा खुट्टाका विभिन्न हिस्सामा महसुुस हुन्छ । त्यसैले खुट्टा निदाउनुको क
झापा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चोरको खुट्टा काटभन्दा अन्य दलका नेताले खुट्टा तानेकोजस्तो नेताहरुको प्रवृत्ति देखिएको बताएका छन्। कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा बोलेका कुरा नेताहरुले चरित्र सुधार्नुपर्ने अवस्था आएको कुरा रहेको उनले बताए। तर अन्य नेता आफूमाथि खनिएको उनले बताए। उनले भने, ‘मैले प्रवृत्तिको कुरा गरेको थिएँ। तर नेताले आफैंलाई भनिएकोजस्तो चोरको खुट्टा […]
चितवन । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुँदा खुट्टा तान्ने दलहरु प्रधानमन्त्रीका सहयात्री बनेर खुट्टा समाउन थालेको भन्दै सर्तक हुन आह्वान गरेका छन् । १०औं महाधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै ओलीले उद्घाटनका वेला प्रधानमन्त्रीलाई विशेष अतिथिका रुपमा वोलाएर आलोचना नगर्ने बताउँदै खुट्टा तान्नेसँग सतर्क रहन आग्रह गरे । उनले प्रधानमन्त्रीले काम गर्न खोज्दा पनि […]
The post ओलीले भनेः प्रधानमन्त्रीज्यू ! मेरो खुट्टा तान्नेहरु तपाईंका खुट्टा समाउदैछन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
धेरैलाई खुट्टा गनाउने समस्याले सताउने गरेको छ । यसको कारण समयमा सरसफाई नगर्ने र लामो समय जुत्ता लगाएर बस्नुपर्ने हुन् । लामो समय जुत्ता लगाएर बस्दा खुट्टामा पाएको पसिना हावाको कमीले समयमा सुक्न पाउँदैन र खुट्टा भिजेको रहिरहन्छ । खुट्टा पसिनाले भिजिराखेपछि त्यहाँबाट दुर्गन्ध आउने गर्छ । कोहीकोहीको खुट्टा यति गनाउँछ कि छेउको मानिस वा कोठामा रहेका अन्यलाई बसिनसक्नु हुन्छ । यदी तपाईं पनि यही समस्याले ग्रस्त हुनुहुन्छ र खुट्टा गनाएकै कारणले कहिलेकाहीँ अप्ठ्यारोमा पर्नु भएको छ भने तल दिएका केही उ