धर्मको मुद्दा उठाउँदै नयाँ पार्टी खोल्दै

काठमाडौं, २३ पौष । विवेकशील साझा पार्टीले धर्म र राजसंस्थाको मुद्दालाई समेटेर तरंग नै ल्यायो । रवीन्द्र मिश्र आक्रामक रुपमा प्रस्तुत हुँदै हिन्दु धर्मको मुद्दा उठाए । यसले विवेकशील फुट्यो । पछिल्लो समय पूर्व डिआइजी रमेश खरेल पनि नयाँ पार्टी दर्ता गरेर बढेका छन् । नेपाल सुशासन पार्टीले सिद्धान्त, विचार र उद्देश्यहरु सार्वजनिक गरेको छैन […]

सम्बन्धित सामग्री

तीन वर्षदेखि श्रमिकको तलब बढेको छैन, दलहरूले भोट बैंक मात्र बनाए : मजदुर नेता

काठमाडौं, १८ वैशाख । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले आफ्नो पार्टी सरकारमा भए पनि नभए पनि श्रमिकको मुद्दा र एजेन्डालाई जोडदार ढंगले उठाउँदै आएको दाबी गरेका छन् । ‘जति धेरै सामाजिक सुरक्षा, त्यति धेरै श्रम लचकता हुने हो । सामाजिक सुरक्षा ऐन र श्रम ऐन आए पनि कार्यान्वयन […]

रेशम चौधरी र सिके राउतको पार्टीबीच कार्यगत एकता, के–के छन् साझा मुद्दा ?

धनगढी । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबीच कार्यगत एकता भएको छ । दुवै पार्टीले उठाउँदै आएको थरुहट, मधेसका साझा धारणा र मुद्दाहरूलाई संयुक्त रूपमा उठाउने गरी कार्यगत

नागरिकता विधेयक पारित गराउने तयारी, अझै टुङ्गो लागेन वैवाहिक अङ्गीकृतको समस्या

लामो समयदेखि अल्झिएको नागरिकताको समस्या सत्ता गठबन्धनको सहमतिमा समाधान हुने भएको छ । मधेश केन्द्रित दलहरुले लामो समयदेखि नागरिकताको विषय उठाउँदै आएका थिए । नेपाल सद्भावना पार्टी नेपालका संस्थापक गजेन्द्रनारायण सिंहको पालादेखि नै मधेस केन्द्रित दलहरुले नागरिकताको विषयलाई मुल मुद्दा बनाएका हुन् । अन्ततः अहिले आएर सो मुद्दालाई समधान गर्न दलहरु सहमत भएका छन् ।नागरिकताको समस्या समाधानका लागि सत्तापक्षीय दलमात्र होइन, विपक्षी दल नेकपा एमाले पनि सहमत भएको छ । सहमतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवाक

पार्टीको वैधानिकताबारे प्रश्न उठाए सह्य हुँदैन- माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सह्य नहुने चेतावनी दिएका छन् ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा विचाराधीन भइरहेका बेला अध्यक्ष नेपालको यस्तो भनाइ बाहिर आएको हो ।  उनले आफ्नो पार्टीले कानूनी आधारमा वैधानिकता पाएको र आफूहरूलाई सांसदको रुपमा स्वीकार गर्ने स्थिति बनाइएको दाबीसमेत गरे ।  आइतवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले ...

पार्टी फुटाए कमल थापाले गीता छोएर खाएको कसम के हुन्छ ?

काठमाडौं, २४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापा हिन्दुवादी नेताको रुपमा परिचित छन् । उनले हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दा उठाउँदै लामो समय राप्रपाको नेतृत्व गरे । राप्रपा पटक पटक विभाजित भएपछि उनी अध्यक्ष हुँदा जुक्ति रचे । आफूसहित तत्कालीन अध्यक्षत्रय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले गीता छोएर कहिले पार्टी नफुटाउने […]

विश्वासको मत लिनुअघिको सहमति कार्यान्वयन गर्न महन्थको ध्यानाकर्षण

काठमाडौं : जनता समाजवादी पार्टी जसपाको अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि भएको सहमति कार्यान्वयनमा ध्यानाकर्षण गराएका छन्।  जसपाको ठाकुर पक्षको केन्द्रीय कमिटीको बैठकले आफ्नो मागहरु सम्बोधन गर्न ध्यानाकर्षण गराएका हुन्। सर्वोच्च अदालतको फैसलाबमोजिम साउन ३ प्रधानमन्त्रीद्वारा प्रतिनिधिसभामा विश्वासको मत लिनलाई औपचारिक रुपमा पत्राचार गरिएको अवस्थामा जसपा नेपालले विगतदेखि उठाउँदै आएको मधेश थरूहट आन्दोलनहरुसँग सम्बन्धित माग मुद्दा पूरा गर्न माग गरेक

निर्वाचन आयोगमा दर्ता भयो त्रिमुल पार्टी, चुनाव चिह्न गजुर

निर्वाचन आयोगमा त्रिमुल नेपाल नामक पार्टी दर्ता भएको छ । भरत दाहालको नेतृत्वमा आयोगमा दर्ता रहेको राष्ट्रिय जनपरिषद् नेपाल पार्टीको नाम परिवर्तन गरेर त्रिमुल नेपाल कायम गरिएको हो । निर्वाचन आयोगले चुनाव चिह्न गजुर रहने गरी आइतवार त्रिमुल पार्टीलाई मान्यता दिएको छ । पूर्व माओवादी पृष्ठभूमिका भरत दाहालले राष्ट्रियताको मुद्दा उठाउँदै राजनीतिक अभियान सञ्चालन गर्दै आइरहेका छन् ।

सीके राउत र मधेश आन्दोलन विरुद्धका थप ६ मुद्दा फिर्ता, विप्लवका बाँकी

मधेश आन्दोलनका क्रममा लागेका मुद्दामध्ये थप ३ मुद्दा नेपाल सरकारले फिर्ता लिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाउँदै आएका मुद्दा फिर्ताको मागमध्ये थप ३ मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीले फिर्ता लिएको छ ।  जनमत पार्टीका संयोजक डा. चन्द्रकान्त (सीके) राउत विरुद्धका समेत राज्य विप्लवका ३ मुद्दा फिर्ता गरिएका छन् ।  कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले मुद्दा फिर्ता लिइएको पुष्टि गरे । मन्त्री श्रेष्ठका अनुसार वैशाख १९ गते आइतवार बसेको मन्त्रिपरिषद् बैठकबाट मुद्दाहरू फिर्ता लिने निर्णय ग...