भारत अतिक्रमित नेपाली भूमि फिर्ता गर्न भारतीय राष्ट्रपतिसमक्ष ज्ञापनपत्र

सुगौली सन्धि अगाडिको नेपाल कायम हुनुपर्ने भन्दै ग्रेटर नेपाल अभियान चलाइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय राष्ट्रपतिसमक्ष त्यहाँको स्वतन्त्रता दिवसको अवसर पारेर भारतले अतिक्रमण गरेको नेपालको ६० हजार वर्ग किलोमिटर भूमि अविलम्ब फिर्ता गर्न ज्ञापनपत्र बुझाएको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल भारतीय स्वतन्त्रता दिवस अगस्ट १५ का दिन राष्ट्रपति श्रीमती द्रौपदी मुर्मू समक्ष ज्ञापनपत्र …

सम्बन्धित सामग्री

सरकारले नेपाली भूमि फिर्ता लिन कूटनीतिक प्रयास अगाडि बढाउने

काठमाडौँ, ६ चैत । सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास अगाडि बढाउने भएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलले आज प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ मा उक्त प्रयास अगाडि बढाउने उल्लेख छ । ‘नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रियहितको […]

ओलीको भाषणले भूमि फिर्ता हुनेवाला छैन : प्रधानमन्त्री देउवा

दार्चुला । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा ओलीका भाषणले फिर्ता नहुने बताउनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धन दार्चुलाद्वारा गोकुलेश्वरमा आयोजित बृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भूमि फिर्ता ल्याउन भारतसँग कूटनीतिक पहल गर्नुपर्ने बताउनुभएको हो । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो […]

भाषण गर्दैमा नेपाली भूमि फिर्ता हुँदैनः देउवा

धनगढी – प्रधानमन्त्री तथा कांगेस सभापति शेरबहादुर देउवाले भाषण गर्दैमा नेपाली भूमि फिर्ता नहुने बताए। उनले केपी ओलीले दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नआउने बताएका हुन्। शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा आउँछ, कि लड्नुपर्‍याे बन्दुक ल्याउनुहोला। होइन भने कूटनीतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो। […]

नेपाली भूमि फिर्ता ल्याउने देउवा र ओलीको आश्वासन, तर एकआपसमा आरोप–प्रत्यारोप

काठमाण्डाै - प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको अतिक्रमणमा परेका नेपाली भूमि फिर्ता ल्याउने आश्वासन दिएका छन् । हिजो डडेल्धुराको गन्यापधुरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले अतिक्रमित नेपालको भूमि कुटनीतिक पहल र आपसी सम्बन्धका आधारमा फिर्ता ल्याउन पहल भइरहेको बताउनुभयो । आफू पनि सुदूरपश्चिमवासी भएकाले लिम्पियाधुरा, लिपुलेक, कालापानी र अन्य भूमिसम्बन्धी विवाद कुटनीतिक पहलका आधारमा समाधान गर्ने बताउनुभयो । हिजै दार्चुला...

कञ्चनपुर पुगेर ओलीले भने – भारतले कब्जा गरेको भूमि फिर्ता गराएँ

एमाले अध्यक्ष केपी ओलीले भारतले ६० वर्षदेखि कब्जा गरेको दार्चुलास्थित नेपाली भूमि आफूले फिर्ता गराएको दावी गरेका छन् । बुधबार एमाले कञ्चनपुरले गरेको सभा तथा पार्टी प्रवेश कार्यक्रममा ओलीले लिपुलेक,...

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्न सक्नुपर्छ : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भनेर सरकारले भन्न सक्नुपर्ने बताउनुभएकाे छ ।  आज बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई त्याे जमिन फिर्ता ल्याउन सक्ने कि नसक्ने स्पष्ट भाषामा जवाफ दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो कि होइन ? सरकारे नेपालको हो भन्न सक्छ कि सक्दैन ? यो जमिन फिर्ता ल्याउँछु भन्न सक्छ कि सक्दैन ? प्रधानमन्त्रीज्यूबाट जवाफ स्पष्ट भाषामा हामी चा...

चीनतर्फको सीमामा नेपाली भूमि मिचिएको भन्दै महन्थको पार्टीले गर्‍यो प्रदर्शन

चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निकट युवा संघले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ ।  नेपालको ७ जिल्लाको ११ ठाउँमा करीब ४०० वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण र हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न तथा अतिक्रमित जग्गा अबिलम्ब फिर्ता गर्न, गराउन विरोध प्रदर्शन गरिएको नेताहरूले बताएका छन् ।  सरकारले बनाएको समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न पनि उनीहरूले माग गरेका छन् ।  यस्तै उनीहरूले चीनले एमबीबी पढिरहेका विद्यार्थीलाई इन्टर्नसिप ...