ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सन् १९६० मा संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको प्रस्ताव नम्बर १५१४ अनुसार भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्ने गरी कार्यान्यन गराउन महासचिव समक्ष ज्ञापन पत्र पेश गरेको छ । महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका क्रममा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले महासभाको प्रस्ताव अनुसार कुनै पनि मुलुक उपनिवेश नहुने प्रावधानको भारतले पालना …