लिपुलेकमा सडकविस्तार मोदीको सैन्य अहंकारको उपज

इन्डियाको ७३ औं गणतन्त्र दिवसका अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा इन्डियाली जनताप्रति बधाई ज्ञापन गर्दै इन्डियाले नेपालको भौगोलिक अखण्डतामा निरन्तर धावा बोलिरहेकोमा यस्तो आपराधिक गतिविधि रोक्न आफ्नो सरकारलाई दबाब दिन इन्डियाली जनतालाई अनुरोध गरेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पछिल्लोपटक इन्डियाली प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको भनेर नेपालको भौगोलिक अखण्डतामा प्रहार …