चितवन । भरतपुरको एक सहकारी संस्थाका कर्मचारीले ग्राहकको घर गएर बालिकामाथि यौन दुर्व्यवहार गरेका छन् । भरतपुरमा रहेको गणेशस्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कर्मचारी विष्णुप्रसाद कँडेलले कार्यालयबाट पैसा उठाउन जाँदा ग्राहकको घरमा गएर बालिकामाथि यौन दुर्व्यवहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४६ वर्षका कँडेलले कार्यालयको सेवा क्षेत्रमा पर्ने एक ग्राहकको […]