काठमाडौं, २२ असोज । सत्ता गठबन्धन र लोसपाबीच केही सिटमा तालमेल गर्ने सहमति भएको छ । सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले लोसपालाई प्रतिनिधिसभामा ८ सिट दिने सहमति गरेको छ । प्रदेशसभामा १६ सिट दिने सहमति गरेको जनाईएको छ । लोसपाका एक नेताकाअनुसार लोसपाले सप्तरी २, धनुषा ३, महोत्तरी २, महोत्तरी ३, सर्लाही १, सर्लाही […]