विज्ञान प्रविधिको क्षेत्रमा एकीकृत र समन्वयात्मक प्रयासको खाँचो छः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का कुलपति शेरबहादुर देउवाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ शोध, अध्ययन, अनुसन्धान र आविष्कारका लागि सबैले एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने खाँचो औँल्याएका छन् । नास्टको आज भएको ४५ औँ प्राज्ञसभामा उनले विज्ञान–प्रविधिको क्षेत्रमा मुख्यतया शिक्षित जनशक्तिलाई स्वदेशमै पूर्णरुपमा परिचालन गरी...

सम्बन्धित सामग्री

सेनाले गर्‍यो प्रमुख सुवेदार र ज्येष्ठ सुवेदार समन्वयात्मक बैठक

काठमाडौँ – जंगी अड्डामा सञ्चालित दुई दिने ‘प्रमुख सुवेदार र जेष्ठ सुवेदार समन्वयात्मक वैठक– २०७९’ को बुधबार प्रधानसेनापति महारथी प्रभुराम शर्माले समापन गरेका छन्। कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रधानसेनापति महारथी शर्माले प्रमुख सुवेदार र जेष्ठ सुवेदार युनिट तथा सब–युनिटका सबैभन्दा पुराना र अनुभवी व्यक्ति हुनुका साथै नेपाली सेनाको मेरुदण्डको रुपमा रहँदै आएको बताए।  उनले प्रमुख […]

एपिएफ र एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी)बीच भएको छैटौं समन्वयात्मक बैठक बिहीबार सम्पन्न भएको छ। असोज ११ गतेबाट सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा सुरु भएको बैठकको...

समन्वयात्मक विकास प्रणालीका लागि हरेक महिनाको पहिलो सोमबार बैठक

काठमाडौं- काठमाडौं महानगरको समन्वयात्मक बैठक अब हरेक महिनाको पहिलो सोमबार बस्ने भएको छ । महानगरको एकीकृत एवं समन्वयात्मक विकास प्रणाली विकास गर्न शुक्रबार पहिलो पटक बसेको समन्वययात्मक बैठकले अबदेखी हरेक महिनाको पहिलो सोमबार बैठक राख्ने निर्णय गरेको हो । बैठक पहिलो सोमबार दिनको ३ बजे बस्ने निर्णय भएको छ । बैठकमा विकास साझेदार कार्यालयका व्यवस्थापन र […]

‘बालअधिकार सुनिश्चित गर्न समन्वयात्मक काम गर्नुपर्छ’

गण्डकी, १९ पुस: गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले बाल अधिकार सुनिश्चित गर्न सबै पक्षले समन्वयात्मक काम गर्नुपर्ने बताएकी छिन् । लमजुङ जिल्लाको बेँसीसहर नगरपालिका–६ लाई बालमैत्री वडा घोषणा गर्दै उनले घरभित्र र बाहिर बालअधिकार सुनिश्चित हुनुपर्ने आवश्यकता औल्याईन्। गण्डकी प्रदेशले हालसम्म ५६ कानुन निर्माण गरेको जनाउँदै उनले आगामी दिनमा बालमैत्री कानुन निर्माण गर्ने तयारीमा रहेको […]

'प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक' सुरू

नेपाली सेनाले  ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ सञ्चालन गरेको छ।

प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक शुरु

नेपाली सेना कमाण्ड संरचनामा गएपछि पहिलोपटक ‘कमाण्ड समन्वयात्मक बैठक–२०७८’ शुरु गरिएको छ । बिहिबार प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाले कमाण्ड समन्वयात्मक बैठकको शुभारम्भ गरेका हुन् ।साउन १ मा तीन जोड एक कमाण्डमा जानुअघि सेनाले यस्तो बैठकलाई ‘पृतनापति समन्वयात्मक बैठक’ भन्ने गरेको थियो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बैठकले चुनौतीहरूको सामना गर्न र समयअनुसार प्रतिकारात्मक उपायहरूको विकास गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए । सेनाले गरिर

समन्वयात्मक ढंगले काम गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन्न बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाध्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिए । उनले सरकारले विपद् पूर्व नै सम्भावित जोखिमको आँकलन गरी तयारी गरिरहेको र हाल सोही अनुरुप कार्य भइरहेको बताए

पृतनापति समन्वयात्मक बैठक सकियो

फागुन १९ गतेबाट सञ्चालन भएको तीन दिवसीय 'पृतनापति समन्वयात्मक बैठक २०७७' शुक्रबार सम्पन्न भएको छ । जंगी अड्डास्थित सगरमाथा हलमा सो बैठक आयोजना भएको थियो । उक्त समारोहमा समापन मन्तव्य राख्दै प्रधान सेनापति पूर्णचन्द्र थापाले यस सम्मेलनबाट भविष्यमा नेपाली सेनाले गर्नैपर्ने, गर्नुपर्ने र गर्नसक्ने कार्यहरुको योजना निर्माणमा सबैको समान सोच र दृष्टिकोण बनाउन मद्दत पुर्‍याउने र भावी योजनाको प्रभावकारी कार्यान्वयनको आधार तयार भएको बताए । नीति, नियम र निर्देशिकामा आधारित कार्य प्रणालीले नै नेपाली सेनालाई पद्धति र प्रणाली...

जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै

काठमाडौं । नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ ।महानिर्देशनालय र विभागीय प्रमुखबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए र गरेका कार्यबारे प्रस्तुतिकरण एवं छलफल हुनेछ । सेनाले वार्षिक रुपमा दुई पटक पृतना बैठक गर्दै आएको छ । सेनाका सातै प्रदेशमा एक&nda