प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक शुरु

नेपाली सेना कमाण्ड संरचनामा गएपछि पहिलोपटक ‘कमाण्ड समन्वयात्मक बैठक–२०७८’ शुरु गरिएको छ । बिहिबार प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाले कमाण्ड समन्वयात्मक बैठकको शुभारम्भ गरेका हुन् ।साउन १ मा तीन जोड एक कमाण्डमा जानुअघि सेनाले यस्तो बैठकलाई ‘पृतनापति समन्वयात्मक बैठक’ भन्ने गरेको थियो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बैठकले चुनौतीहरूको सामना गर्न र समयअनुसार प्रतिकारात्मक उपायहरूको विकास गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए । सेनाले गरिर