सेनाले गर्‍यो प्रमुख सुवेदार र ज्येष्ठ सुवेदार समन्वयात्मक बैठक

काठमाडौँ – जंगी अड्डामा सञ्चालित दुई दिने ‘प्रमुख सुवेदार र जेष्ठ सुवेदार समन्वयात्मक वैठक– २०७९’ को बुधबार प्रधानसेनापति महारथी प्रभुराम शर्माले समापन गरेका छन्। कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रधानसेनापति महारथी शर्माले प्रमुख सुवेदार र जेष्ठ सुवेदार युनिट तथा सब–युनिटका सबैभन्दा पुराना र अनुभवी व्यक्ति हुनुका साथै नेपाली सेनाको मेरुदण्डको रुपमा रहँदै आएको बताए।  उनले प्रमुख […]