'प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक' सुरू

नेपाली सेनाले  ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ सञ्चालन गरेको छ।

सम्बन्धित सामग्री

‘कमाण्ड सेनापति समन्वयात्मक बैठक, २०७९’ जङ्गी अड्डामा शुरू

काठमाडौं । ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक, २०७९’ भद्रकालीस्थित जङ्गी अड्डामा शुरू भएको छ । रक्षामन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त बैठकको शुभारम्भ गरेका छन् । बैठकमा रक्षा सचिव, जङ्गी अड्डा्का पीएसओज रथीबृन्द, चारवटै कमाण्डका कमाण्ड सेनापतिहरु लगायत विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुखहरु तथा उपत्यकाभित्र अवस्थित बाहिनी अड्डाका बाहिनीपतिहरुको उपस्थिति छ । […]

सेनालाई प्रधानमन्त्रीकाे निर्देशन– जनताकाे विश्वास र भरोसा कायम राख्नू

काठमाण्डाै – रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास र भरोसा कायम राख्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ । जङ्गी अड्डामा आज बिहीवारदेखि सुरु 'कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७९' को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेतृत्व तहमा रहेका पदाधिकारीको इमानदारी र कर्तव्यपरायणबाट नै मातहतका फौजको हौसला र मनोबल उच्च हुने उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले देशको सुरक्षा र प्रतिरक्षा जस्तो संवेदनशील जिम्मेवारी बोकेको नेपाली सेनाले देशको स्वतन्त्र...

जंगी अड्डामा सुरु भयो सेनाको बैठक

नेपाली सेनाको ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ सुरु भएको छ । बुधबार जंगी अड्डामा आयोजित विशेष समारोहका बीच रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकको शुभारम्भ गरेका हुन् । बैठकलाई सम्बोधन गर्दै देशको संवेदनशील भूराजनैतिक अवस्थितिको कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि देशको राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरे । उनले मुलुकको आर्थिक विकासमा रणनीतिक महत्व

प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक सम्पन्न

काठमाडौँ । प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८ सम्पन्न भएको छ । जंगी अड्डास्थित सगरमाथा हलमा आयोजना भएको बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको क्षमतामा अभिवृद्धिका साथै तालिम तथा कल्याणकारीमा जोड दिई उच्च मनोबलसहितको कटिबद्ध फौजनिर्माण गर्नुपर्ने बताएका छन् ।  उनले समापन कार्यक्रमलाई सम्बोधन गर्दै बैठकमा भएका प्रस्तुतिकरण र उठान भएका...

प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक सम्पन्न

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले सङ्गठनको क्षमतामा अभिवृद्धि, तालिम तथा कल्याणकारी कार्यक्रम विस्तारमा जोड दिइने बताएका छन् । सैनिक मुख्यालयमा भएको दुई दिने प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक समापनमा उनले राष्ट्र र जनताको हितका खातिर उच्च मनोबलसहित कटिबद्ध फौज निर्माणका साथ काम गर्ने उल्लेख गरे । नेपाली सेनाले नियमितरूपमा सञ्चालन गर्दै आएको उक्त बैठकमा प्रस्तुतिकरण र […]

प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक काठमाडौँमा शुरु (फोटोफिचर)

काठमाडौँ– नेपाली सेनाको ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ बिहीबारदेखि शुरु भएको छ । काठमाडौंको भद्रकालीस्थीत जङ्गी अड्डामा आयोजना गरिएको बैठकको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले सेनाद्वारा भईरहेका विकास निर्माणका कार्यलगायत सेनाले सञ्चालन गर्न योजना गरेका दीर्घकालीन महत्वका कार्यहरुमा स्रोतको सुनिश्चितता गर्न सरकारको हरसम्भव प्रयास रहने बताए । त्यस्तै […]

प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक शुरु

नेपाली सेना कमाण्ड संरचनामा गएपछि पहिलोपटक ‘कमाण्ड समन्वयात्मक बैठक–२०७८’ शुरु गरिएको छ । बिहिबार प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाले कमाण्ड समन्वयात्मक बैठकको शुभारम्भ गरेका हुन् ।साउन १ मा तीन जोड एक कमाण्डमा जानुअघि सेनाले यस्तो बैठकलाई ‘पृतनापति समन्वयात्मक बैठक’ भन्ने गरेको थियो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बैठकले चुनौतीहरूको सामना गर्न र समयअनुसार प्रतिकारात्मक उपायहरूको विकास गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए । सेनाले गरिर