समन्वयात्मक विकास प्रणालीका लागि हरेक महिनाको पहिलो सोमबार बैठक

काठमाडौं- काठमाडौं महानगरको समन्वयात्मक बैठक अब हरेक महिनाको पहिलो सोमबार बस्ने भएको छ । महानगरको एकीकृत एवं समन्वयात्मक विकास प्रणाली विकास गर्न शुक्रबार पहिलो पटक बसेको समन्वययात्मक बैठकले अबदेखी हरेक महिनाको पहिलो सोमबार बैठक राख्ने निर्णय गरेको हो । बैठक पहिलो सोमबार दिनको ३ बजे बस्ने निर्णय भएको छ । बैठकमा विकास साझेदार कार्यालयका व्यवस्थापन र […]

सम्बन्धित सामग्री

तापमान र समुद्र सतहमा हुने वृद्धिको दीर्घकालीन जोखिम

जीवनका लागि आवश्यक पृथ्वीका भौतिक तथा जैविक प्रणालीका निर्दिष्ट सीमारेखाहरू पार हुँदैगर्दा सोमबार विश्व वातावरण दिवस मनाइँदैछ। संयुक्तराष्ट्रसंघको आह्वानमा ५० वर्षदेखि जुन ५ मा मनाइँदै आइएको यो दिवस यस वर्ष प्लास्टिकजन्य प्रदूषण नियन्त्रणमा केन्द्रित छ।...

अमेरिकाले युक्रेनलाई ५५० मिलियन डलर बराबरको थप हतियार उपलब्ध गराउने

अमेरिकाले सोमबार रसीयासँग लडिरहेका युक्रेनी सेनाका लागि थप हतियार उपलब्ध गराउने भएको छ । अमेरिकाले उपलब्ध गराउने हतियारमा रकेट लन्चरहरू र आर्टिलरी बन्दुकहरूका लागि गोला बारुद समावेश छ ।५५० मिलियन डलरको नयाँ प्याकेजमा एचाईएमएआरएस भनेर चिनिने उच्च गतिशीलता भएको उन्नत रकेट प्रणालीका लागि थप गोला बारुद समावेश छ  छ । त्यस्तै, तोपखानाका लागि गोला बारुद सहयोग पनि प्याकेजमा उल्लेख गरिएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले जानकारीलाई दिए ।सहयोगमा १५५ एमएम आर्टिलरी गोलाबारुदका ७५ हजार र

निर्वाचन प्रणालीका कारण गणतन्त्र नै संकटमा : प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान निर्वाचन प्रणालीका कारण गणतन्त्र नै खतरामा पर्ने बताएका छन् । सोमबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्वर्गीय नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भने ‘अब यो चुनाव प्रणालीले हाम्रो गणतन्त्र पनि खतरामा पर्छ । यसले देशलाई नराम्रो भुमरीमा लान्छ, भड्खालोमै लान्छ […]

ठेक्का प्रणालीका कारण मल ल्याउन सकिएन, अब जि टु जि: कृषि मन्त्री

काठमाडौँ – कृषि तथा पशुपन्छि मन्त्री महेन्द्र यादवले ठेक्का प्रणालीका कारण प्रत्येक वर्ष रासायनिक मलको हाहाकार मच्चिएको जवाफ दिएका छन्। सोमबार प्रतिनिधि सभामा स्थगन प्रस्तावमार्फत रासायनिक मलको अभावबारे भएको छलफलको जवाफ दिँदै यादवले ठेक्का प्रणालीका कारण समस्या भएकाले अब अरु विकल्पमा जाने तयारी गरेको बताए। ठेक्का लिने कम्पनीले जिम्मेवारीपूर्वक काम नगरेकाले कारबाहीको प्रक्रिया अघि बढाएको […]

संसदीय प्रणालीका आधारभूत मान्यता भत्काउने काम भयो : एमाले

नेकपा(एमाले)का प्रवक्ता प्रदिपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले संसदीय प्रणालीका आधारभूत संरचनालाई खल्बल्याउने काम गरेको बताएका छन् ।सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरु सँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीका आधारभूत संरचनालाई खल्बल्याउने काम गरेको बताएका हसन् । उनले बैठकमा उपस्थित उपलब्ध स्थायी कमिटी सदस्यहरुले राज्यका […]

संसदीय प्रणालीका आधारभूत संरचनालाई सर्वोच्चले खलबल्याएको एमालेको निष्कर्ष

नेकपा(एमाले)ले सर्वोच्च अदालतको फैसलाले संसदीय प्रणालीका आधारभूत संरचनालाई खलबल्याउने काम गरेको निष्कर्ष निकालेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरु सँग कुरा गर्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीका आधारभूत संरचनालाई खलबल्याउने काम गरेको बताए । अदालतको फैसला अप्रिय र त्रुटीपूर्ण भएपनि फैसला कार्यान्वयन भने गर्ने उनले बताए । उनले भने, ‘नेकपा एमाले स्था

जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात आजदेखि

काठमाडौँ उपत्यकामा मङ्गलबार (असार १५ गते)देखि जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक सवारी साधन चल्ने भएका छन् । सोमबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले २५ सिटभन्दा बढी सिट क्षमता भएका सार्वजनिक सवारी साधन जोर–बिजोरका आधारमा चल्न पाउने निर्णय गरेको हो ।

भोलिदेखि उपत्यकामा २५ सिट माथिका बस चल्न दिने निर्णय

जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ । सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यो निर्णय गरेको हो । जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातोपाटीलाई जानकारी दिए । ती बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।