‘सरकारले राम्रा काम गर्दै गएपछि कुप्रचार गर्नेहरु विक्षिप्त बनेर व्यवस्थाविरुद्ध अनर्गल प्रचारबाजीमा लागे’

काठमाडौँ, २५ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय काम देखेर विरोधीहरु भ्रम र जालझेलको षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन् । सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रमा राम्रा काम अघि बढाएपछि व्यवस्थाविरोधी शक्ति अत्तालिएको उनको भनाइ छ । नेकपा माओवादी केन्द्रले काठमाडौँको गोकर्णेश्वरमा आयोजना गरेको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण […]

सम्बन्धित सामग्री

राम्रा काम गरेर देखाउन कांग्रेस जनप्रतिनिधिलाई महामन्त्री थापाको निर्देशन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको तीन वटै तहका सरकारमा रहेका कांग्रेसका जनप्रतिनिधिलाई देश र जनताको पक्षमा राम्रा काम गरेर देखाउन निर्देशन दिनुभएको छ । कांग्रेस भक्तपुर क्षेत्र नं २ ले शनिबार भक्तपुरमा आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दैै महामन्त्री थापाले कांग्रेसबाट प्रतिनिधित्व गरेका वडा, पालिका, प्रदेशदेखि सङ्घीय सरकारसम्म सबैले राम्रो काम गरेर देखाउनुपर्ने बताउनुभयो …

स्वास्थ्य क्षेत्रमा सुधारका राम्रा काम सुरु गरेको छु : मन्त्री बस्नेत

सिन्धुपाल्चोक- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा निकै सुधारका राम्रा काम सुरु गरेको बताएका छन् । शनिबार सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रेश्वरी माविमा आयोजित निःशुल्क विशेषज्ञ आयर्वेद स्वास्थ्य शिविर एवं औषधि वितरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले संविधानमा उल्लेख जनताको स्वास्थ्यको अधिकारलाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रमा सुधारका धेरै राम्रा काम सुरु गरेको बताएका हुन् । उपचार नपाएर […]

कांग्रेसले गरेका राम्रा काम जनतालाई बुझाउनुपर्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले गरेका राम्रा काम जनतालाई बुझाएर अघि बढ्नुपर्ने बताउनुभएको छ । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार उहाँले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै कांग्रेसले लिएका नीतिका कारण मुलुकमा बृहत् परिवर्तन सम्भव भएको उल्लेख गर्नुभयो । कांग्रेसले बैठक लाइभ गरेपछि यसको आकर्षण अन्य दलमा पनि पर्ने बताउँदै …

प्रचण्डको दाबी : सरकार गठनको ४ महिनामा निकै राम्रा काम भए

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले धेरै राम्रा काम गरेको दाबी गरेका छन्। सिंहदरबारमा किसान संगठनका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले राजस्व संकलनमा सुधार आएको बताए। अर्थतन्त्रका सूचांकमा सुधार आएको उनको भनाइ छ। 'कतिपयले यो सरकारका राम्रा काम देखिरहेका छैनन्। तर ४ महिनामा निकै राम्रा काम भएका छन्। लक्ष्यअनुसार नभए पनि…

स्वास्थ्य सेवा : संघभन्दा प्रदेश सरकारबाट केही राम्रा काम

काठमाडौं : स्वास्थ्य सेवा समूहमा प्रदेश सरकारले संघीय सरकार (स्वास्थ्य तथा जनसंख्या) मन्त्रालयले गर्न नसकेका केही राम्रा काम गरेको देखिन्छ।काठमाडौंमा हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा भएको वार्षिक समीक्षा बैठकमा प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको प्रदेशस्तरीय स्वास्थ्य सेवा समूहले केही राम्रा उपलब्धि प्रस्तुत गरेको छ। प्रदेश सामाजिक विकास मन्त्रालय अधिकारीहरूले पछिल्लो एक वर्षको समीक्षा प्रस्तुत गरेका छन्। उनीहरूले गरेको प्रस्तुतिमा संघ

राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ : ईश्वर पाेखरेल

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा जसले गरे पनि आफ्नाे पार्टीले समर्थन गर्ने बताउनुभएको छ । काठमाण्डाै वडा नम्बर ३ मा रहेकाे रानीदेवी समूहले आज बुधवार लाजिम्पाटमा आयोजना गरेको बडादशैँको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा एमाले उभिने बताउनुभयो । ‘राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ । राम्रा कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ । राम्रा काम जोसुकैले गरून्, त्यसलाई हाम्रा काम बनाउनुपर्छ । सबै हाम्रा...

राम्रा काम जसले गरे पनि एमालेको समर्थन रहन्छ : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा जसले गरे पनि नेकपा (एमाले)ले समर्थन गर्ने बताएका छन् । काठमाडौँ वडा नम्बर ३ स्थित रानीदेवी समूहले आयोजना गरेको बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा नेकपा (एमाले) उभिने बताए । एमसीसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा […]

राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ: ईश्वर पोखरेल

काठमाडौँ वडा नम्बर ३ स्थित रानीदेवी समूहले आज लाजिम्पाटमा आयोजना गरेको बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा नेकपा (एमाले) उभिने बताएका हुन्।...

राम्रा काम जसले गरेपनि एमालेले समर्थन गर्छ : ईश्वर पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा काम जसले गरेपनि एमालेले समर्थन गर्ने बताएका छन् । काठमाडौं वडा नम्बर ३ स्थित रानीदेवी समूहले बुधवार लाजिम्पाटमा आयोजना गरेको बडादसैंको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा  एमाले उभिने बताए ।‘राम्रा काम जसले गरेपनि एमालेले समर्थन गर्छ । राम्रा कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ । राम्रा काम जोसुकैले गरुन्, त्यसलाई हाम्रा काम बनाउनुपर्छ । सबै हाम्रा

पार्टीले गरेका राम्रा काम बिक्री गर्न जानेनौंः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुले पार्टीले गरेका राम्रो काम बिक्री गर्न नजानेको बताएका छन्। सोमवार कीर्तिपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रचण्डले माओवादीलाई पुनः नेतृत्व दिलाउन अब नेता कार्यकर्ताहरु जनताको घरदैलोमा गएर काम गर्नुपर्ने बताए। जनताको विकास र समृद्धिको लागि जनताको बीचमा आत्मलोचना गरेर स्थापित हुनुपर्नेमा उनको जोड थियो।