पार्टीले गरेका राम्रा काम बिक्री गर्न जानेनौंः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुले पार्टीले गरेका राम्रो काम बिक्री गर्न नजानेको बताएका छन्। सोमवार कीर्तिपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रचण्डले माओवादीलाई पुनः नेतृत्व दिलाउन अब नेता कार्यकर्ताहरु जनताको घरदैलोमा गएर काम गर्नुपर्ने बताए। जनताको विकास र समृद्धिको लागि जनताको बीचमा आत्मलोचना गरेर स्थापित हुनुपर्नेमा उनको जोड थियो।

सम्बन्धित सामग्री

सरकार ढाल्न केही व्यक्तिहरू धुप हालेर हिँडेका छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले वर्तमान सरकारले राम्रा काम गरेका कारण वर्तमान सरकार ढाल्न केही व्यक्तिहरू धुप हालेर हिँडेको बताएका छन् । शुक्रबार पर्साको विरगंजमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विभिन्न प्रकरणको फाइल खोल्नेदेखि विभिन्न क्षेत्रमा ...

सरकार ढाल्न केही व्यक्तिहरू धुप हालेर हिँडेका छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले वर्तमान सरकारले राम्रा काम गरेका कारण वर्तमान सरकार ढाल्न केही व्यक्तिहरू धुप हालेर हिँडेको बताएका छन् । शुक्रबार पर्साको विरगंजमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विभिन्न प्रकरणको फाइल खोल्नेदेखि विभिन्न क्षेत्रमा ...

सरकारले गरेका कामहरूकाे प्रचार नहुँदा चुनाव जित्न गाह्रो हुने : प्रचण्ड

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्ने आधार भनेकै प्रचार भएको बताएका छन् । बिहीबार केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारले गरेका कामहरू प्रचार हुन नसक्दा चुनाव जित्न सहज नहुने बताए । उनले भने, ‘सरकारले गरेका राम्रा काम भन्न अप्ठ्यारो जस्तो भएको छ । राम्रो […]

सरकारले गरेका राम्रा काम प्रचार गरेर चुनाव जित्ने हो : प्रचण्ड

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्ने आधार भनेकै प्रचार भएको बताएका छन् । बिहीबार केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारले गरेका कामहरू प्रचार हुन नसक्दा चुनाव जित्न सहज नहुँने बताए । “सरकारले गरेका राम्रा काम भन्न अफ्ट्यारो जस्तो भएको छ ।...

भरतपुरमा आगामी ५ वर्षमा पनि राम्रा काम हुनेछः प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा आगामी ५ वर्षमा पनि राम्रा काम हुने बताएका छन्। शुक्रबार भरतपुर महानगरको आगामी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले बितेको ५ वर्ष राम्रो काम भएको भन्दै आगामी ५ वर्षमा पनि राम्रा काम हुने बताए।

सञ्चार क्षेत्रमा राम्रा काम गर्छु: सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार सञ्चारकर्मी, पत्रकारसँग मिलेर काम गर्न र यस क्षेत्रको समस्या समाधानका लागि दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।

कसरी काम गर्दैछन् गृहमन्त्री जनार्दन शर्मा ? यस्तो छ उनको टीम

काठमाडौं, ३ साउन–  आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उर्जा मन्त्री बनेर केही राम्रा काम गरेर चर्चा कमाएका माओवादी