स्वास्थ्य क्षेत्रमा सुधारका राम्रा काम सुरु गरेको छु : मन्त्री बस्नेत

सिन्धुपाल्चोक- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा निकै सुधारका राम्रा काम सुरु गरेको बताएका छन् । शनिबार सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रेश्वरी माविमा आयोजित निःशुल्क विशेषज्ञ आयर्वेद स्वास्थ्य शिविर एवं औषधि वितरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले संविधानमा उल्लेख जनताको स्वास्थ्यको अधिकारलाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रमा सुधारका धेरै राम्रा काम सुरु गरेको बताएका हुन् । उपचार नपाएर […]