प्रचण्डको दाबी : सरकार गठनको ४ महिनामा निकै राम्रा काम भए

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले धेरै राम्रा काम गरेको दाबी गरेका छन्। सिंहदरबारमा किसान संगठनका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले राजस्व संकलनमा सुधार आएको बताए। अर्थतन्त्रका सूचांकमा सुधार आएको उनको भनाइ छ। 'कतिपयले यो सरकारका राम्रा काम देखिरहेका छैनन्। तर ४ महिनामा निकै राम्रा काम भएका छन्। लक्ष्यअनुसार नभए पनि…

सम्बन्धित सामग्री