धारा छ पानी छैन

काठमाडौँ,२९ माघ । डडेल्धुराका दलित बस्तीमा खानपानीको अभाव हुन थालेको छ । लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानी अभाव भएको हो । अमरगढी–६ छचोडा गाउँमा पुराना जीर्ण खानेपानी योजना हुनु, लामो समयसम्म अकासको पानी नपर्नु तथा मौसम सुख्खा हुनु जस्ता कारणले खानेपानीको अभाव भएको हो । यहाँ दुई सय ५० घरधुरी छन् । यहाँ वि.सं […]

सम्बन्धित सामग्री

काठमाडौंका घरमा धारा छ, पानी आउँदैन : प्रदीप पौडेल

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं–५ का सांसद प्रदीप पौडेलले केन्द्रीय राजधानीमा पानीको समस्या विकराल रहेको बताएका छन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्ने क्रममा पौडेलले काठमाडौंको पानीको समस्या सम्बोधन गर्ने सरकारको योजना समेत माग गरे । प्रतिदिन ४७ करोड लिटर पानी आवश्यक रहेको काठमाडौंमा पुग नपुग १७ करोड लिटर आपूर्ति हुने […]

वेनीवासीको पीडा : आँगनमा धारा छ, पानी छैन

बेनी नगरपालिका वडा नं. १ उपल्लाचौरकी कल्पना थापामगरको आँगनमा धारा छ । उनी पानी खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्छिन् ।

वेनीवासीको पीडा : आँगनमा धारा छ, पानी छैन

बेनी नगरपालिका वडा नं. १ उपल्लाचौरकी कल्पना थापामगरको आँगनमा धारा छ । उनी पानी खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्छिन् ।

शैलुङका घरघरमा मिटर जडित खानेपानीका धारा

दोलखाको शैलुङ गाउँपालिका–३ का बोत्ले गाउँका घरघरमा खानेपानी सुविधा पुगेको छ । दोलखाको दुर्गम गाउँको रूपमा चिनिने यी गाउँमा पहिलो पटक मिटर जडित धारा जडान भएको हो ।पानीको मुहान गाउँनजिकै भएर पनि व्यवस्थित हुन सकेको थिएन । त्यसैले यहाँका बासिन्दा खोलाबाटै पानी ल्याएर खान बाध्य थिए । घरघरमै पानीका धारा बनेर पानी झर्न थालेपछि स्थानीय […]

दुर्गम गाउँका घरघरमा खानेपानीका धारा

दोलखाको कालिञ्चोक गाउँपालिका–१ का बेगुम्पा र क्याम्पलगाउँका घरघरमा खानेपानी सुविधा पुगेको छ । दोलखाको दुर्गम गाउँको रूपमा चिनिने यी गाउँमा थामी जातिको मात्र बसोबास छ ।पानीको मुहान गाउँनजिकै भएर पनि व्यवस्थित हुन सकेको थिएन । त्यसैले यहाँका बासिन्दा खोलाबाटै पानी ल्याएर खान बाध्य थिए । घरघरमै पानीका धारा बनेर पानी झर्न थालेपछि स्थानीय पनि खुसी […]

दलित–गैरदलितलाई छुट्टाछुट्टै धारा ‘बेकार हो छुवाछुतको नारा !’

डोटी, जेठ ११ । जिल्लाको पूर्वीचौंकी गाउँमा दलित र गैरदलितका लागि छुट्टाछुट्टै धारा बनाइएको छ । यद्यपि धाराहरू नजिकै छन्, पानीको मुहान पनि एउटै हो । दलितले गैरदलितको धारामा पानी थाप्न पाउँदैनन् । तर, अचम्म, स्थानीय दलितलाई यो स्वाभाविक लाग्छ, उनीहरू भन्छन्, ‘हामीलाई धारा छँदैछ, पानी खान पाएकै छौं, बेकार हो छुवाछुतको नारा !’ यसरी […]

घरमा धारा छ, पानी आउदैन

डडेल्धुरा । गत असारमा काम सम्पन्न गर्नेगरी काम सुरु गरिएको एकघर एकधारा पोखरा खानेपानी योजना अलपत्र परेको छ । २०७८ साल असार २० गते काम सम्पन्न गर्नेगरी २०७६ साल मंसिर १३ गते योजनाको सम्झौता भएको थियो । तर, काम सम्पन्न गर्ने मिति भन्दा झन्डै एक वर्ष बढी हुँदासम्म काम सम्पन्न हुन सकेको छैन । उपभोक्ता […] The post घरमा धारा छ, पानी आउदैन appeared first on राजधानी राष्ट्रिय दैनिक.

महानगरको ग्रामीण वडामा धारा पुग्यो पानी पुगेन

विजय नेपाली, पोखरा ।  स्थानीय तहको निर्वाचनमा राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारले चुनावी घरदैलो गरिरहेका छन् । उनीहरूले सम्मुनत पोखरा बनाउनेदेखि विकासका पूर्वाधार बनाउनेसम्मको काम घोषणापत्रमा राखेका छन् । यस्तै, चुनावी अभियानमा होमिएको गठबन्धनबाट उपमेयर पदमा उम्मेदवारी दिएकी कोपिला रानाभाटले पोखरा–१८ सराङकोटको एक चुनावी सभाको सम्बोधन गर्दै गर्दा अचानक खोकी लाग्यो । पानीको व्यवस्थापन थिएन् । […]

माझीफेदाका ६७९ घरमा ‘एक घर, एक धारा’

बनेपा, २७ चैत । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका–३ सलम्बुका ङेमादोर्जे लामा आफ्नै आँगनमा खानेपानी धारा आएपछि औधी खुसी छन् । गाउँभरिमा एउटा धारा हुँदा पानी थाप्ने भनेर विगतमा हानाथाप हुने गर्दथ्यो । उनले भने“ घरकै आँगनमा धाराबाट पानी आउन थाल्यो । पानीको जोहो गर्न छुट्टै समय छुट्याउनुपर्ने बाध्यताको अन्त्य भयो । ” सोही वडाका दमाराका […]

राष्ट्रपतिको कार्यालयबाट ‘धारा’ हरायो, मिडियाको समाचारबाट ‘मान्छे’ हरायो !

नझुक्किनुस् है माथिको ‘क्लिकबेटे’ हेडलाइनबाट। राष्ट्रपतिको कार्यालयबाट हराएको भनेर ‘पानी आउने धारा’ होइन, पानी नआउने धारा अर्थात् ‘संविधानको धारा’ भन्न खोजिएको हो। राष्ट्रपतिको कार्यालयमा आज विभिन्न संवैधानिक निकायका पदाधिकारीहरुलाई शपथ खुवाइयो। प्रतिनिधि सभा भङ्ग भएको अवस्थामा संसदीय समितिमा सुनुवाई गर्नुपर्ने कि नगर्ने भन्ने विवादका बीच शपथ ग्रहणको कार्यक्रमपछि राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिको भाषा रोचक [...]