वेनीवासीको पीडा : आँगनमा धारा छ, पानी छैन

बेनी नगरपालिका वडा नं. १ उपल्लाचौरकी कल्पना थापामगरको आँगनमा धारा छ । उनी पानी खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्छिन् ।

सम्बन्धित सामग्री

आँगनमा धारा छ, पानी छैन

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयबाट तीन वर्षअगाडि सुरू भएको काउँले खानेपानी आयोजना पर्याप्त बजेट अभावका कारण अझै पूरा हुन सकेको छैन।

डडेलधुराको पिल्कोटमा पानीकै समस्या

आँगनमा धारा र गाउँमा ट्यांकी छ । धारा–ट्यांकी बनेदेखि पानी आएको कसैले देखेका छैनन् । पिल्कोटका हरेक गृहिणीले दैनिक कम्तीमा ३ घण्टा खानेपानीको जोहोका लागि छुट्याउनुपर्छ । ‘आज पानीको जोहो भयो भने भोलिको चिन्ता सुरु हुन्छ,’ स्थानीय देवकी खड्काले भनिन्, ‘आधा उमेर बितिसक्यो जहिले पनि खानेपानीकै पिरलो रह्यो ।’

धारामा लेदो, खानेपानीलाई मूलको भर

आँगनमा धारा छ तर पिउनयोग्य पानी भने आउँदैन । गोरखा नगरपालिका–८ बाह्रबिसेकी पुष्पा परियार दैनिक आधा घण्टा समय खर्चिएर पिउने पानीका लागि चित्रेधारा पुग्छिन् । ‘चित्रेधाराको पानी वर्षौंदेखि खाइरहेको हो,’ उनले भनिन्, ‘आँगनको धारामा आएको पानी खान मिल्दैन, धमिलो लेदो आउँछ, सफा पानी खोज्दै मूल नधाई सुखै छैन ।’