विजय नेपाली, पोखरा । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारले चुनावी घरदैलो गरिरहेका छन् । उनीहरूले सम्मुनत पोखरा बनाउनेदेखि विकासका पूर्वाधार बनाउनेसम्मको काम घोषणापत्रमा राखेका छन् । यस्तै, चुनावी अभियानमा होमिएको गठबन्धनबाट उपमेयर पदमा उम्मेदवारी दिएकी कोपिला रानाभाटले पोखरा–१८ सराङकोटको एक चुनावी सभाको सम्बोधन गर्दै गर्दा अचानक खोकी लाग्यो । पानीको व्यवस्थापन थिएन् । […]