घरमा धारा छ, पानी आउदैन

डडेल्धुरा । गत असारमा काम सम्पन्न गर्नेगरी काम सुरु गरिएको एकघर एकधारा पोखरा खानेपानी योजना अलपत्र परेको छ । २०७८ साल असार २० गते काम सम्पन्न गर्नेगरी २०७६ साल मंसिर १३ गते योजनाको सम्झौता भएको थियो । तर, काम सम्पन्न गर्ने मिति भन्दा झन्डै एक वर्ष बढी हुँदासम्म काम सम्पन्न हुन सकेको छैन । उपभोक्ता […] The post घरमा धारा छ, पानी आउदैन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

हीरापाटाका एक सय ५० घरमा धारा जडान

वालिङ । पुतलीबजार नगरपालिका-१३ हीरापाटाका एक सय ५० घरमा ‘एक घर-एक धारा’ योजनाअन्तर्गत धारा जडान गरिएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाका अनुसार लामो समयदेखि खोल्सा तथा कुवाको पानी प्रयोग गर्दै आएका स्थानीयका घरमा गरिएको हो । दरौँखोला किनारको मूलबाट पानी तानेर वितरण गरिएको हो । ‘सङ्घीय सरकारअन्तर्गत आव २०७४/७५ मा […]

विपन्न परिवारको घरमा धारा

नवलपुरको मध्यविन्दु नगरपालिका –१२ का मोनिका मुसहरको घरमा पहिलो पटक खानेपानीको धारा पुगेको छ । सधैं खोला, इनार र ट्युवेलको पानी पिउँदै आउनुभएका मोनिकाको परिवारले यस वर्षदेखि धाराको सफा र स्वच्छ पानी खान सुरू गरेको बताउनुभयो ।

घरघरमा धारा बनेपछि खुसी

चौतारा, १ जेठ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोककी ६५ वर्षीय मैया खड्का आँगनमै पानीको धारा झरेपछि दङ्ग छिन्। एक गाग्रो पानीका लागि घण्टौँ कुरेर पनि कुवाको पानी खानुपर्ने बाध्यताको अन्त्य भएपछि उनी खुसी छिन् । मैयाले भनिन्, “घरमा धारा होला र पानी आउला भन्ने सोचेकै थिएनौँ अहिले हाइसञ्चो भएको छ ।” पाल्चोक खानेपानी आयोजनाले झन्डै […]

काठमाडौंका घरमा धारा छ, पानी आउँदैन : प्रदीप पौडेल

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं–५ का सांसद प्रदीप पौडेलले केन्द्रीय राजधानीमा पानीको समस्या विकराल रहेको बताएका छन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्ने क्रममा पौडेलले काठमाडौंको पानीको समस्या सम्बोधन गर्ने सरकारको योजना समेत माग गरे । प्रतिदिन ४७ करोड लिटर पानी आवश्यक रहेको काठमाडौंमा पुग नपुग १७ करोड लिटर आपूर्ति हुने […]

काकाकुल दगातुम्डाँडावासीका घर घरमा धारा

बागलुङ : केही समय अगाडिसम्म बडिगाड गाउँपालिका वडा नम्बर २ दगातुम्डाँडामा खानेपानीको चरम समस्या थियो। खानेपानीको अभावले स्थानीयले विभिन्न समस्याहरु खेप्नु परेको थियो।अहिले घर–घरमा चिटिक्कका धारा बनेका छन्। घरमै धारो बनेर पानी आउन थालेपछि गाउँले हर्षित भएका छन्। खानेपानी अभावमा काकाकुल बनेका स्थानीयले अब धित मर्ने गरि पानी पिउन पाउने भएका छन्।यस वडामा ‘एक घर एक धारा’ कार्यक्रम संचालन भइरहेको छ। योजनाको काम पनि अन्तिम चरणमा पुगेको नेपाल स्वास्थ्यका लागि पानी (नेवा)

घरमा खानेपानी आएपछि फेरियो जिन्दगी

सल्यान : बिहान उज्यालो हुन नपाउँदै गाग्री बोकी घण्टौँ समय लगाएर खानेपानीको जोहो गर्ने बागचौर नगरपालिका–८ खत्रीगाउँका बासिन्दा अहिले घरघरमा खानेपानी सुविधा पुगेपछि दङ्ग छन्। वर्षौंदेखि खानेपानीको निकै कष्ट भोग्दै आएका खत्रीगाउँवासीलाई बिहान उठेदेखि खानेपानीको जोहो गर्ने कुराले निकै पिरल्थ्यो।आँगनमै पानीको धारा झरेपछि दङ्ग परेको खत्रीगाउँकी ७५ वर्षीया भीमकुमारी चन्दले बताइन्। उनले भनिन्, ‘एक गाग्री पानीका लागि घण्टौँ कुर्नुपर्थ्यो। घरमा धारा होला र पानी आउला भन्ने सोचेकै थिइनँ। अहिले ह

घर-घरमा धारा : हराउँदै ऐतिहासिक महत्त्वका कुवा र पँधेरा

लमजुङ - लमजुङको दोर्दी गाउँपालिका–१ भारते सिरबारीकी सावित्री अधिकारीलाई गाउँमा रहँदा पानीको लागि कुवा धाउनुपर्थ्यो । बिहानै उठेर एक गाग्री पानी लिन उहाँ गाउँमा रहेको सालघारी कुवामा पुग्नुहुन्थ्यो । १२ वर्षसम्म सिरबारीमै रहँदा प्रायः उहाँको पहिलो काम नै कुवा पुगेर पानी ल्याउनुहुन्थ्यो । ‘त्यो समयमा छिट्टै कुवामा नपुगे अरुले नै पानी लिएर गइसक्थे । त्यसैले समयमै कुवामा पुग्नुपर्थ्यो,’ उहाँले भन्नुभयो । उहाँको मात्र नभइ विगतमा ग्रामीण क्षेत्रमा रहेका अन्य महिलाहरूलाई पानीका लागि कुवा, धा...

घर-घरमा धारा पुगेपछि खुसीले दंग छन् सिर्पाबासी

सल्यान : जिल्लाको बागचौर नगरपालिका–५ सिर्पाका घर घरमा खानेपानीका धारा पुगेसँगै यहाँका स्थानीय खुसीले दंग बनेका छन्।अव्यवस्थित रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गरिएको सिर्पा खानेपानी तथा जलवायु अनुकूलन कार्यक्रममा अध्यक्ष शेरबहादुर वलीले बताए।अव्यवस्थित सामुदायिक खानेपानीका धारा रहेको  क्षेत्रमा घर घरमै धारा जडान भएपछि स्थानीयमा खुसियाली छाएको उनको भनाइ छ ।घरघरमा धारा आएपछि सामुदायिक धारामा पानी भर्न लाइनमा बस्नुपर्ने बाध्यता हटेको, समयको बचत र बालबालिकाले पानी ल्याउने

१०८ घरमा ‘एक घर–एक धारा’ जडान

वालिङ । यहाँका १०८ घरमा एक घर एक धारा जडान गरिएको छ । लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाइरहेका वालिङ–५ मजकोटमा बोहोरीखोला मजकोट लिफ्टिङ खानेपानी योजनामार्फत घर घरमा पानी पुगेको हो । विभिन्न चरणमा वालिङ नगरपालिकाबाट विनियोजन भएको रु ५० लाखको लागतमा योजना सम्पन्न गरी प्रत्येक घरमा धारा जडान गरी खानेपानी वितरण गरिएको वालिङ नगरपालिकाका […]

कुमाख डाँडाकटेरीका घरघरमा धारा, स्थानीय हर्षित

सल्यान : घरघरमा खानेपानीको धारा आएपछि कुमाख गाउँपालिका–२ डाँडाकटेरीका स्थानीयवासीमा खुशीयाली छाएको छ। उनीहरुको आघा घण्टाको बाटोमा हिँडेर पानी बोक्नुपर्ने बाध्यता पनि हटेको छ।घर घरमा धारा आएपछि विगतमा पानी बोक्दाको पीडा अहिले दूर भएको  ६० वर्षीया टिकादेवी चन्द बताउँछिन्। ‘६० वर्षको उमेरपछि घरमै धारा देख्न पाइयो,’ उनले भनिन्, ‘पानी बोक्दाबोक्दा ढाडको छाला बाक्लो भइसकेको थियो। अहिले खुशी लागेको छ।’घर घरमा धारा निर्माण भएपछि सबैभन्दा सहज गृहिणीलाई भएको स्थानीय ४५ व