डोटी, जेठ ११ । जिल्लाको पूर्वीचौंकी गाउँमा दलित र गैरदलितका लागि छुट्टाछुट्टै धारा बनाइएको छ । यद्यपि धाराहरू नजिकै छन्, पानीको मुहान पनि एउटै हो । दलितले गैरदलितको धारामा पानी थाप्न पाउँदैनन् । तर, अचम्म, स्थानीय दलितलाई यो स्वाभाविक लाग्छ, उनीहरू भन्छन्, ‘हामीलाई धारा छँदैछ, पानी खान पाएकै छौं, बेकार हो छुवाछुतको नारा !’ यसरी […]