भारतकी एक महिला वकिलले बेलायती राजकुमार ह्यारीले आफूलाई बिहे गर्छु भनेर पछि धोका दिएको भन्दै मुद्दा दायर गरेकी छन् । पञ्जाब तथा हरियाणा उच्च अदालतमा मुद्दा दायर गर्दै पलविन्दर कौर नामक ती महिलाले आफूलाई सामाजिक सञ्जालमा ह्यारीले सम्पर्क गरेको र केही समय कुराकानी गरेपछि बिहे गर्न चाहेको भनेको बताइन् । उनले भारतीय...