काठमाडौँ – कानुन र संक्रमणकालीन न्यायका जानकारहरुले मानव अधिकार उल्लंघनका घटनाको वर्गीकरण गर्दा सावधानी अपनाउन सुझाव दिएका छन्। संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि कानुन लन्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमिति समक्ष सुझाव दिन पुगेका जानकारहरुले घटनाको वर्गीकरण सचेतता पूर्वक गर्न आग्रह गरेका हुन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य, न्याय तथा मेलमिलाप आयोग ऐन २०७१ […]