काठमाडौं : महाधिवेशन नजिकिए पनि नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिएको छैन। क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले विवाद टुंगोमा लागिसकेको बताए पनि नेता तथा कार्यकर्ताले अनसन बस्न छाडेका छैनन्।
यही विवाद शुक्रवार कुटाकुटमासमेत परिणत भएको थियो। शुक्रवार पशुपतिस्थित धर्मशालामा पुगेर सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले…