सिन्धुपाल्चोक १ मा माओवादी र एमालेबीच कडा प्रतिस्पर्धा, २ मा कांग्रेसको अग्रता
सोमबार साँझ ७ बजेदेखि सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा क्षेत्रको मतगणना जारी छ । क्षेत्र नं. १ मा एमालेका सरेश नेपाल र माओवादी केन्द्रका माधव सापकोटा सुवोधबीच कडा प्रतिस्पर्धा छ । क्षेत्र...
७ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित भएका छन् । बुधबार साँझ प्रत्यक्षतर्फको मत गणना सकिँदा उनले ३० हजार ३७४ मत पाए भने नेकपा एमालेका सरेश नेपालले २७ हजार १८ मत पाए । यो क्षेत्रबाट यसअघि २०७४ सालमा माओवादी केन्द्रकै अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए । ४० […]
काठमाडौंः सिन्धुपाल्चोक १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा निर्वाचित भएका छन्। नेकपा (एमाले) का सरेश नेपाललाई ३ हजार ३५४ मतान्तरले पछि पार्दै सापकोटा विजयी भएका हुन्।
सापकोटाले ३० हजार ३७४ मत प्राप्त गरे।
काठमाडौं, ७ मंसिर । सिन्धुपाल्चोक १ मा प्रतिनिधिसभातर्फ मतगणना जारी छ । अहिलेसम्म ४६६८२ मत गणना हुँदा नेकपा (माओवादी केन्द्र) का सुवोध सापकोटाले १८८६७ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई नेकपा (एमाले) का सरेश नेपालले कडा टक्कर दिएका छन् । नेपाल सुवोधभन्दा ३५ मतले पछि छन् । अहिले बलेफीमा गणना जारी । अब […]
काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रमा माधव सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनको भागबण्डामा सिन्धुपाल्चोक-१ माओवादी केन्द्र र सिन्धुपाल्चोक-२ नेपाली कांग्रेसले लिएको थियो । यसअघि अग्निप्रसाद सापकोटाले जित्दै आएको क्षेत्रमा माओवादी केन्द्रले युवा नेता सापकोटालाई टिकट दिएको हो । माओवादी केन्द्रको पोलिटब्युरो र सिन्धुपाल्चोक जिल्ला इन्चार्ज […]
सिन्धुपाल्चोक, असोज २३ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचन नलड्ने घोषणा गरेपछि उनी निर्वाचित हुँदै आएको क्षेत्र सिन्धुपाल्चोक १ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी नेता माधव सापकोटाले टिकट पाएका छन्। माओवादी बैठकले शनिबार साँझ उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। माओवादी पोलिट्ब्यूरो सदस्य उनी सभामुख सापकोटाको भतिजा हुन्। सभामुख सापकोटाले शनिबार दिउँसो […]
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचन नलड्ने घोषणा गरेपछि उनी निर्वाचित हुँदै आएको क्षेत्र सिन्धुपाल्चोक १ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी नेता माधव सापकोटाले टिकट पाएका छन्।...
सभामुख अग्निप्रसाद सापकोटा ४ मंसिरमा हुने चुनावका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्र १ नम्बर प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनका लागि सभामुख सापकोटासँगै सभामुखकै भतिज तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुबोध र महिला नेतृ फुलम लामा प्रज्ञा सिफारिस भएका छन् ।सभामुख सापकोटाको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ। यस क्षेत्रमा नेपाली कांग्रसबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र एमालेबाट नेताहरू अरु
काठमाडौं : नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकबाट सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिश गरेको छ। सिन्धुपाल्चोक-१ मा सभामुख सापकोटासहित माधव सापकोटा सुवोध र फुलम तामाङको नाम सिफारिश गरेको हो। सूचीसहितप्रतिनिधिसभा क्षेत्र १ तर्फ प्रत्यक्ष- अग्नि सापकोटा 'कन्चन'- फुलम तामाङ 'प्रज्ञा'- माधव सापकोटा 'सुबोध'प्रतिनिधिसभा क्षेत्र १ तर्फ समानुपातिक - खस आर्य : पुण्यप्रसाद पराजुली 'निर्मल'- आदिवासी/
१९ भदौ, सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक–१ बाट उम्मेद्वार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रको निर्वाचन क्षेत्र नं. १ समितिको बैठकले सापकोटासहित फुलम तामाङ र माधव सापकोटाको नाम सिफारिस गरेको हो । त्यस्तै बैठकले प्रतिनिधिसभा–१ (क) मा सरल सहयात्री पौडेल सिफारिस भएका छन् । त्यस्तै प्रदेशसभा (ख)का लागि अम्बिका नेपाल, […]