सिन्धुपाल्चोक-१ मा गठबन्धनको उम्मेदवार मै हुँ, अग्नि सापकोटाजी समानुपातिकमा जानुहुन्छ : बस्नेत

काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक-१ मा गठबन्धनको उम्मेदवार आफैं भएको बताएका छन् । “पहिले जसले जितेको छ, त्यसले सिट पाउने कुरा बजार हल्ला मात्र हो । हिजो माओवादी केन्द्रले एमालेको बलमा जितेको हो । अब उम्मेदवारी धेरै बहस गरिरहनु पर्दैन । दुई दिनभित्रै थाहा हुन्छ । सिन्धुपाल्चोक १ मा गठबन्धनको […]

सम्बन्धित सामग्री

प्रचण्ड भेट्न खुमलटार पुगे अग्नि सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न सापकोटा आइतबार बिहानै खुमलटार पुगेका थिए । प्रचण्ड र सापकोटाबीच करिब एक घण्टा वार्ता भएको उनीनिकट स्रोतले बतायो । सापकोटा ०७४ सालमा सिन्धुपाल्चोक १ बाट निर्वाचित भएका थिए । युवालाई छाड्ने भन्दै यो पटक […]

सिन्धुपाल्चोक-१ बाट अग्नि सापकोटासहित ३ जना सिफारिश

काठमाडौं : नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकबाट सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिश गरेको छ। सिन्धुपाल्चोक-१ मा सभामुख सापकोटासहित माधव सापकोटा सुवोध र फुलम तामाङको नाम सिफारिश गरेको हो। सूचीसहितप्रतिनिधिसभा क्षेत्र १ तर्फ प्रत्यक्ष- अग्नि सापकोटा  'कन्चन'- फुलम तामाङ 'प्रज्ञा'- माधव सापकोटा 'सुबोध'प्रतिनिधिसभा क्षेत्र १ तर्फ समानुपातिक - खस आर्य : पुण्यप्रसाद पराजुली 'निर्मल'- आदिवासी/

अग्नि सापकोटा समानुपातिकमै सुरक्षित भएर बसे हुन्छः मोहनबहादुर बस्नेत

काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक क्षेत्र नं १ को सिट कुनै पनि हालतमा सभामुख अग्निप्रसाद सापकोटाले नपाउने दाबी गरेका छन् । “सिटको दाबी आआफ्नो हैसियत र औकात अनुसार गर्नुपर्छ । अघिल्लो पटक जितेको ठाउँमा लिने भन्ने मापदण्ड नै उचित छैन । जस्तो मेरो क्षेत्र सिन्धुपाल्चोक–१ मा नेकपा (माओवादी केन्द्र) अघिल्लो […]

यसकारण सिन्धुपाल्चोक २ बाट निर्वाचन लड्ने आँटमा छैनन् अग्नि सापकोटा

फूलमान तामाङ- चौतारा : सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोकेसँगै जिल्लामा चुनावी माहोल तातिएको छ। अहिले सिन्धुपाल्चोक १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले टिकट पाउँछन् कि हालका सभामुख अग्नि सापकोटाले? धेरैको चासोको विषय बनेको छ। कतिपयले क्षेत्र नम्बर १ माओवादीलाई छाडे क्षेत्र नम्बर २ कांग्रेसले पाउने…