सिन्धुपाल्चोक-१ मा सापकोटाले दिए उम्मेदवारी

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रमा माधव सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनको भागबण्डामा सिन्धुपाल्चोक-१ माओवादी केन्द्र र सिन्धुपाल्चोक-२ नेपाली कांग्रेसले लिएको थियो । यसअघि अग्निप्रसाद सापकोटाले जित्दै आएको क्षेत्रमा माओवादी केन्द्रले युवा नेता सापकोटालाई टिकट दिएको हो । माओवादी केन्द्रको पोलिटब्युरो र सिन्धुपाल्चोक जिल्ला इन्चार्ज […]

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक १ मा सुबोध निकै अगाडि

सभामुख अग्निप्रसाद सापकोटाको २०६४, २०७० र २०७४ को चुनावमा परिचालन र व्यवस्थापनको जिम्मेवारी सम्हालेका सुबोध जिल्लामा सबै उमेर समूह, खासगरी युवामाझ लोकप्रिय छन् । यिनै युवाका लागि सापकोटाले यसपालि उम्मेदवारी नै दिएनन् । अग्नि उदाहरणीय नेता बने ।

भीम रावल र घनश्याम भुसाललाई दण्डित गरेर कम्युनिष्ट आन्दोलन बन्दैन: अरुण नेपाल

काठमाडौं । नेकपा एमालेका नेता तथा बागमती प्रदेशका पूर्वमन्त्री अरुण नेपालले पार्टी नेतृत्वले भीम रावल र घनश्याम भुसाललाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका छन् । सिन्धुपाल्चोक १ मा टिकटको दाबी गरेका नेता नेपालले उम्मेदवारी दर्ताको भोलिपल्ट नेतृत्वमाथि प्रश्न उठाएका हुन् । सिन्धुपाल्चोक १ मा ओेली निकटका सरेश नेपालले टिकट पाएका छन् । नेता नेपालले फेशबुकमा लेखेका […]

चुनाव नलड्ने सभामुख अग्निप्रसाद सापकोटाको घोषणा

काठमाडौंँ - सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । शनिवार पत्रकार सम्मेलन गरेर सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणा गरेका हुन् । २०६४, २०७० मा संविधानसभामा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष निर्वाचित भएका उनी २०७४ मा सिन्धुपाल्चोक १ बाट सांसद चुनिएका थिए । यो पटक पनि उन...

चुनाव नलड्ने सभामुख अग्निप्रसाद सापकोटाको घोषणा

काठमाडौंँ - सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । शनिवार पत्रकार सम्मेलन गरेर सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणा गरेका हुन् । २०६४, २०७० मा संविधानसभामा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष निर्वाचित भएका उनी २०७४ मा सिन्धुपाल्चोक १ बाट सांसद चुनिएका थिए । यो पटक पनि उन...

सभामुख सापकोटाद्वारा चुनाव नलड्ने घोषणा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । मनोनयन दर्ताको अघिल्लो दिन शनिबार पत्रकार सम्मेलन गरेर सभामुख सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको हो । २०६४/२०७० मा संविधानसभामा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएका सापकोटा २०७४ मा सिन्धुपाल्चोक-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । […]

चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

२२ असोज, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । मनोनयन दर्ताको अघिल्लो दिन पत्रकार सम्मेलन गरेर सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणाा गरेका हुन् । २०६४, २०७० मा संविधानसभामा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष निर्वाचित भएका उनी २०७४ मा सिन्धुपाल्चोक १ बाट सांसद चुनिएका थिए । यो पटक पनि उनी […]

सिट बाँडफाँट गलत भयो भने संस्थापन समूहबाटै विद्रोह हुन्छः मोहनबहादुर बस्नेत

काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक १ मा गठबन्धनको उम्मेदवार आफैं भएको बताएका छन् । “पहिले जसले जितेको छ, त्यसले सिट पाउने कुरा बजार हल्ला मात्र हो । हिजो माओवादी केन्द्रले एमालेको बलमा जितेको हो । अब उम्मेदवारी धेरै बहस गरिरहनु पर्दैन । दुई दिनभित्रै थाहा हुन्छ । सिन्धुपाल्चोक १ मा […]

यी हुन् गठबन्धनबाट माओवादीले प्रत्यक्ष निर्वाचन लड्ने निर्वाचन क्षेत्र

सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)ले ताप्लेजुङमा उम्मेदवारी दिने सहमति भएको छ।  सत्ता गठबन्धनको बुधबार बसेको बैठकले सिट फाँडफाँटबारे सहमति जुटाउँदै माओवादीले लड्ने अधिकांश निर्वाचन क्षेत्रमा सहमति जुटाएको हो । जसअनुसार झापा २, ५, भोजपुर, मोरङ ४, ५, सोलुखुम्बु, उदयपुर २, सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३, सिन्धुली १, नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुपाल्चोक १, चितवन ३, गोरखा २, लमजुङ कास्की १ वा ३, बागलुङ २, कपिलबस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १,