सिन्धुपाल्चोक १ मा सभामुखका भतिजा उम्मेदवार

सिन्धुपाल्चोक, असोज २३ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचन नलड्ने घोषणा गरेपछि उनी निर्वाचित हुँदै आएको क्षेत्र सिन्धुपाल्चोक १ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी नेता माधव सापकोटाले टिकट पाएका छन्। माओवादी बैठकले शनिबार साँझ उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। माओवादी पोलिट्ब्यूरो सदस्य उनी सभामुख सापकोटाको भतिजा हुन्। सभामुख सापकोटाले शनिबार दिउँसो […]

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक १: माओवादीका सापकोटा निर्वाचित

सिन्धुपाल्चोक क्षेत्र नं १ मा माओवादी उम्मेदवार माधव सापकोटा (सुबोध) निर्वाचित भएका छन्। माओवादी पोलिट्व्यूरो सदस्य रहेका सापकोटाले एमाले उम्मेदवार सरेश नेपाललाई ३ हजार ३ सय ५४ मतान्तरले हराए।...

सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका सापकोटा विजयी

काठमाडौंः सिन्धुपाल्चोक १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा निर्वाचित भएका छन्। नेकपा (एमाले) का सरेश नेपाललाई ३ हजार ३५४ मतान्तरले पछि पार्दै सापकोटा विजयी भएका हुन्। सापकोटाले ३० हजार ३७४ मत प्राप्त गरे।

सिन्धुपाल्चोक–१ (१) मा नेपाली कांग्रेसका मसिना खड्का भण्डारी विजयी

सिन्धुपाल्चोक - सिन्धुपाल्चोक–१ (१) मा नेपाली कांग्रेसको उम्मेदवार मसिना खड्का भण्डारी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार युद्धविक्रम तामाङलाई पराजित गर्नुभएको हो । खड्काले १४ हजार ६ सय ५२ मत ल्याउनुभएको छ। उहाँका निकटतम् प्रतिस्पर्धी युद्धविक्रम तामाङले १३ हजार चार सय ९० मत ल्याउनुभएको छ ।

सिन्धुपाल्चोक १ मा एमाले र २ मा कांग्रेसको अग्रता

सिन्धुपाल्चोक, मंसिर ६ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नम्बर १ मा नेकपा (एमाले) ले अग्रता लिएको छ । सो पार्टीका उम्मेदवार सरेश नेपालले तीन हजार ८५ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार माधव सापकोटाले दुई हजार नौ सय एक मतसहित पछ्याइ रहेका […]

सभामुखको क्षेत्र सिन्धुपाल्चोक १ मा माओवादीका माधव सापकोटा उम्मेदवार

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचन नलड्ने घोषणा गरेपछि उनी निर्वाचित हुँदै आएको क्षेत्र सिन्धुपाल्चोक १ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी नेता माधव सापकोटाले टिकट पाएका छन्।...

सभामुख सापकोटा सिन्धुपाल्चोक १ बाट उम्मेदवार सिफारिस

सिन्धुपाल्चाेक – सभामुख अग्निप्रसाद सापकोटा आउँदाे चुनावका लागि सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस हुनुभएको छ । मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा १ नं क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभाका दुवै क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा सभामुख सापकोटा, फूलम तामाङ र माधव सापको...

सभामुख सापकोटा सिन्धुपाल्चोक-१ बाट उम्मेदवार सिफारिस

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा आगामी निर्वाचनका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस हुनुभएको छ । आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा १ नं क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर १ र प्रदेशसभाका दुवै क्षेत्रका […]

सिन्धुपाल्चोक-१ बाट अग्नि सापकोटासहित ३ जना सिफारिश

काठमाडौं : नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकबाट सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिश गरेको छ। सिन्धुपाल्चोक-१ मा सभामुख सापकोटासहित माधव सापकोटा सुवोध र फुलम तामाङको नाम सिफारिश गरेको हो। सूचीसहितप्रतिनिधिसभा क्षेत्र १ तर्फ प्रत्यक्ष- अग्नि सापकोटा  'कन्चन'- फुलम तामाङ 'प्रज्ञा'- माधव सापकोटा 'सुबोध'प्रतिनिधिसभा क्षेत्र १ तर्फ समानुपातिक - खस आर्य : पुण्यप्रसाद पराजुली 'निर्मल'- आदिवासी/

सभामुख सापकोटा सिन्धुपाल्चोक १ बाट उम्मेदवार सिफारिस

सभामुख अग्निप्रसाद सापकोटा ४ मंसिरमा हुने चुनावका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस भएका छन्। खाडिचौरमा बसेको माओवादी १ नं. क्षेत्रीय समन्वय समितिको बैठकले सापकोटासहित तीनजनाको नाम...