काठमाडौं : नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकबाट सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिश गरेको छ। सिन्धुपाल्चोक-१ मा सभामुख सापकोटासहित माधव सापकोटा सुवोध र फुलम तामाङको नाम सिफारिश गरेको हो। सूचीसहितप्रतिनिधिसभा क्षेत्र १ तर्फ प्रत्यक्ष- अग्नि सापकोटा 'कन्चन'- फुलम तामाङ 'प्रज्ञा'- माधव सापकोटा 'सुबोध'प्रतिनिधिसभा क्षेत्र १ तर्फ समानुपातिक - खस आर्य : पुण्यप्रसाद पराजुली 'निर्मल'- आदिवासी/