काभ्रे । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रबुद्ध शैक्षिक केन्द्र, विश्व विद्यालयहरुमा राजनीतिक हस्तक्षेप मुक्त भै स्वतन्त्र तरिकाले अध्ययन अनुसन्धान गर्ने केन्द्र हुनुपर्ने बताएका छन् । विश्व विद्यालय भनेको ज्ञान, सीप र लुकेको प्रतिभालाई प्रस्फुटन गराई समाज र देशको लागि सहयोग पुर्याउँने क्षेत्रका रुपमा केन्द्रीत हुनु पर्ने बताएका हुन् । विहिवार धुलिखेलमा आयोजित काठमाडौ विश्व विद्यालयको २८ […]