राजनीतिक हस्तक्षेपको विरोध गर्दै सिम्खडाले भने- एनआरएनएलाई साझा बनाऔं

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सचिव पदका प्रत्यासी रामशरण सिम्खडाले एनआरएनमा राजनीतिक हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् । एनआरएनएको दशौं महाधिवेशनको अवसरमा नेपाल पत्रकार महासंघ यूरोप शाखाले शनिबार साँझ गरेको बहस कार्यक्रममा सिम्खडाले पार्टीगत राजनीति गर्नेहरूका लागि पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठन उचित हुने सुझाव दिए । एनआरएनएलाई गैरआवासीय नेपालीको साझा संस्था […]