यौन दुव्यवहारको उजुरीको हदम्याद हटाउन संसदमा संकल्प प्रस्ताव दर्ता

काठमाडौं, १३ जेठ । यौन दुव्यवहारको उजुरीमा हदम्याद सम्बन्धि व्यवस्था हटाउन मागसहित राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ । सांसदहरु कमला पन्त, विमला राय पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, बिमला घिमिरे, मदनकुमारी शाह, शेखर कुमार सिंह, गंगा कुमारी बेलबासे र तुलप्रसाद विश्वकर्माले राष्ट्रिय सभामा उक्त प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावमा हदम्यादका कारण पीडितले […]