काठमाडौं : बलात्कार सम्बन्धी मुद्दामा हदम्याद हटाउन प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसकी सांसद डिला संग्रौला प्रस्तावक रही हदम्याद हटाउन संकल्प प्रस्ताव दर्ता भएको हो।
उक्त प्रस्तावमा कांग्रेसकै सांसद प्रमिला राई, रंगमती शाही र सुजाता परियार छन्।
एक युवतीले आफूमाथि ८ वर्ष अघि बलात्कार भएको घटना सार्वजनिक गरेपछि…