सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट विचौलियाको हितमा ल्याएको भन्दै सत्तापक्ष र प्रतिपक्षका सांसद्हरुले विरोध जनाएका छन् । प्रदेश सभाको मंगलबारको बैठकमा बजेटमाथि छलफलमा सांसद्हरुले प्रदेश सरकारले ल्याएको बजेट विचौलियाले ल्याएका योजनाहरु झ्यालबाट छिराएर उनीहरुलाई बसाई बजेट विनियोजन गरेको आरोप लगाएका हुन् । उनीहरुले पूर्वाधार विकासका योजनाहरु सडक, सडकको नाली, मन्दिर, विद्यालय भवन, स्वास्थ्यचौकी […]